Friday, February 28

हेर्नुहोस् यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमयदर

January 8, 2020 378

काठमाडौं – आज बुधबार नेपाली बजारमा अमेरिकी डलरसहित धेरैजसो सबै देशको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ११५ रुपैयाँ २४ पैसा तोकिएको छ ।त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

त्यसैगरी आज एक बहराईन दिनारको खरिददर ३ सय ४ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ५ रुपैयाँ ६३ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ७९ रुपैयाँ २० पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३१ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ १३ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रिदर १५१ रुपैयाँ ६१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्