भिडियो

मनै रुवाने स्टाटस लेखेर धादिङ बाट बिदा भय अमृत सापकोटा !

कमला घिमिरे लाई चर्चाको शिखरमा पुराउने गायक अमृत सापकोटा हुन् | उनले कमलालाई मात्र चर्चाको शिखरमा पुर्याउने काम गरेनन उनि आफु पनि चर्चामा आय | कमालले गर्दा मात्र होइन उनको सांगीतिक यात्रा कमला संगको भेट भन्दा धेरै पहिलानै सुरुवात भयको थियो |

अमृत सापकोटा र कमला घिमिरेले गायको चिया छानेको गित एक करोड भन्दा धेरै दर्सकले पनि हेरी सकेका छन् | अमृत सापकोटा र उनको श्रीमतीले निकालेको “पछेउरिको फुर्को ” नामक गितले दर्सकको मन समेत जित्न सफल भयो |

मकवानपुरबासि अमृत सापकोटा केहि समय आघि कतारमा बैदेसिक रोजगारीको लागि गयका थिय | पछी उनि नेपालमानै केहि गर्ने सोचका साथ नेपाल फर्किय र धादिङको एक रेडियोमा कार्यक्रम चलाउन थाले | बिगत पाच बर्सको धादिङ यात्रा बिसाएर उनि काठमाडौँमा बसाइँसराइ गरेका छन् | पछिल्लो समय अमृत सापकोटा एकदमै बेस्त गायक हुन् |

काठमाडौँमा सर्नु अघि अमृतले लेखेको फेसबुक स्टाटसयस्तो छ :”करिब ५ बर्षको धादिङ बसाई पछि ती फाटेको टालेर सिलाएको पुरानो सिरक, डसना, पातलो सिरानि, त्यति बेला पातलो थिए ठिक न भएका कतै कतै च्यात्तिएको आफैले लगाएको कपडा, सानो भात पकाउनी कसौडि, तरकारी पकाउनी कडै, घर बाट ममिले पठाउनु भएको २-४ ओटा थाल कचौरो, सानो टिभी, पुरानो साथी सङ्ग बसेर खिचेको फोटो हरु, पछिल्लो समयमा पाएको मायाको चिनो सबै पोको पारेर मन गहकिलो पार्दै धादिङ बस्दा र रहदाको निकै अबिष्मरणी पल,माया,सम्झना मन भरी बोकेर धादिङ बस्दाको दुख सुख अनि पाएको सफल्ता रेडियो धादिङले दिएको साथ काम गरेको हरेक पल,होटल धादिङ भ्यु रोधी घरमा बिताएको हरेक क्षण,बैनी कमला लाई मीठो माया धेरै आशिर्वाद। सबैको माया र सम्झना बोकेर आज बाट काठमाडौ बसाइँ सर्नु पर्दा मन त्यसै त्यसै कहालीलाग्दो भैइ रहेको छ कुनै दिन कोइ कसैको चित्त दुखाए होला न राम्रो बोले होला सायद ती कुरा भुलेर राम्रो कुरा सम्झिनु होला गल्ती भए सबै सङ्ग माफी चाहान्छु…Thank you so much Dhading always full support me love you and miss you anytime…”

Related Articles

Back to top button
Close