समाचार

फेरि छविसँगै बस्न थालिन् शिल्पा !

काठमाडौँ। शिल्पा र छविको झगडाले केहीसमय नेपाली चलचित्र क्षेत्र अस्तव्यस्त नै बन्यो । जताततै उनीहरुको घरझगडा र डिभोर्सकोे कुरा आउन थालेका थिए । यो कुरा बाहिर आएपछि छवि र शिल्पा दुवैलाई घाटा भने भएको छ । उनीहरुलाई राम्रो भन्ने दर्शकले पनि अहिले छवि र शिल्पालाई गाली दिन थालेका छन् ।

Related Articles

Back to top button
Close