Friday, February 28

गायिका आस्था राउतको बिबाद बारे बोले बरिष्ठ कलाकारहरु, दिए आस्थाको चेत खुल्ने संदेश (पुरा भिडियो)

January 20, 2020 386

काठमाडौं,५ माघ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । समाजीक सञ्जाल फेसबुक लाइभमा महिला प्रहरीलाई अ’पशब्द गा’लिगलौज गरेपछि उजुरी दिएको आधारमा अ’भद्र व्यवहार सम्बन्धी क’सुरमा राउतवि’रुद्ध पक्राउ अनुमति जारी भएको हो ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो ।

गत बधुबार अपराह्न काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरीले आफुलाई ‘तँ’ भनेको भन्दै दु’र्व्यवहार भएको भन्दै राउतले फेसबुकमा डन्ठेनि भन्दै गा’लि गरेकी थिइन् ।

भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो । त्यसपछि रानीपोखरीबाट विमानस्थलमा भएको घटनाबारे छानबिन सुरु भएको थियो ।

त्यसपछि विमानस्थलको सिसिटिभी फुटेज सार्वजनिक भएपछि राउत लाई आलोचनासमेत गरेका थिए । धेरैले विभिन्न टिक्का टिप्पणी समेत गरका छन् । विमानस्थलमा ड्युटीमा खटिएकी महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ । त्यसपछि श्रेष्ठले पनि अ’भद्र व्यवहार सम्बन्धी कसुरमा कार’बाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।

तर,आस्थाले पुन: फेसबुक मार्फत अ’पशब्द बोलेको प्रति रुदै माफी मागेकी थिइन् । भने आफुलाई ‘तँ’ भनेर दु’र्व्यवहार गरेको जिकिर समेत गरेकी थिइन् ।

यस विषयमा नेपाली कलाकारहरुले आ आफ्नो बिचार राखेका छन । तल भिडियो हेर्नुहोस ।

Loading...

प्रतिकृया दिनुहोस्