समाचार

यस्तो छ आजको सुनको मुल्य

काठमाडौँ-आज नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयामा कारोबार भइरहेको छ ।बिहीबार पनि सुन यहि मूल्यमा कारोबार भइरहेको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर छ ।

बिहीबार ७५ हजार ७ सय प्रतितोलामा कारोबार भएको तेजाबी सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।त्यसैगरी चाँदी आज प्रतितोला ८ सय ८० रुपैंयामा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button
Close