Tuesday, February 18

सुन्दा अच्चम्म लाग्न सक्छ ! मस्जिदमा १७ पटकसम्म पादेको कारण यी व्यक्तिलाई मृ’त्युद’ण्ड,

January 20, 2020 322

काठमाडौं। सत्र पटकसम्म पादेकै कारण मस्जिदबाट नि’ष्काशन गरिएका एकजना युवकलाई अन्ततः मुस्लिमहरुको पवित्र एक महिने पर्व रमजानको वेला पनि पादेको कारण अ’दालतले मृ त्युद ण्ड सुनाएको हालै इस्लामावाद हेराल्डले जनाएको छ।

जिल्ला उप जन न्यायाधीश सैयद अनिस शाहले पत्रकारहरुलाई भनेका छन्, ‘रमजान मुस्लिमहरुको निकै महत्वपूर्ण पर्व हो। उनले यसरी पादेर धर्म प्रति नै अ’पमान गर्न खोजेका हुन्।

उनको पादेकै कारण एकैपटक ५३ जना भक्तजनले प्रार्थना छोडेर मस्जिद बाहिर निस्कनु परेको थियो। यस्तो अप राधका लागि अल्लाहको मर्जीअनुसारको स’जाय दिइनुपर्दछ। अ’भियुक्त”को इच्छाअनुसार शिर छे’दन गरेर वा ढुङ्गाले हा’नेर मृ त्युद ण्ड दिइनेछ। तर उनलाई यो सं’जाय पनि कमै छ।’

शिर छे दन गर्दा एकैछिन मात्र क’ष्ट हुने भएकाले उनलाई न’मरुन्जेल ढु’ङ्गाले हि’र्काइनु दिइनु नै राम्रो हुने का’नुनवि’द्हरुको भनाइ रहेको छ।

३३ वर्षीय मुहम्मद अल–वा’हावीको मु’द्दा’ ल’ड्न कुनै पनि वकिल तयार भएको थिएन। त्यसैले अदालतमा उनले सफाइमा आपूलाई लामो समयदेखि ग्यास्ट्रिकको स’मस्या भएकाले आफ्नो पाद अ’नियन्त्रित भएके बताएक थिए।

मध्यपूर्वी का’नुनविद् एन्ड्रयु जोनेसले यस्तो मु’द्दा हा’रेको ख’ण्डमा मु’द्दा ल’ड्ने वकिललाई पनि अ’भियु’क्तलाई सरह स’जाय हुने भएकाले कसैले मु’हमदको मु’द्धा लिन नचाहेको स्पष्ट पारेका छन्।

अल–वाहावीले आफुलाई दिइएको सं’जाय वि’रुद्ध कुनै आ’पत्ति जनाएको छैन। बरु उनले अल्लाहले आफ्नो अप’मानजनक व्यव’हारका लागि क्ष’मा दिने आशा राखेको बताएका छन्। उनले आफ्नो पादको आवाज र गन्ध नियन्त्रण गर्न धेरैपटक आफ्नो मलद्वा’रमा सिलिन्डर आकारको यन्त्र ट्याम्पोनको पनि प्रयोग गरेको स्विकारेका छन्।

न्यायाधीशले भनेका छन्, ‘मुस्लिमहरुले आफ्ना मलद्वारमा कुनै उपकरण त के औंला समेत छिराउनुहुन्न, त्यो पूर्णतः मुस्लिम धर्मग्रन्थ कुरानको वि’परित हुनेछ। न्यायाधीशको हिसाबले मैले अन्य मुस्लिमहरुलाई उदाहरण पेश गर्नु पर्दछ। सरिया का’नुनअनुसार उनको व्यवहार व’र्जित छ।

अल–वाहावीले आफ्नो अप’राधका लागि मा’फी माग्दै आफ्ना दुई पत्नी र सातजना सनतानलाई पनि क्ष’मा दिन अनुरोध गर्दै न्यायाधीशलाई स’जायका लागि धन्यवाद दिएका छन्। नेपाल समाचारपत्रमा खबर छ ।

Loading...

प्रतिकृया दिनुहोस्