Thursday, February 27

यस्तो छ तितो करेलाको मिठो फाइदा

January 19, 2020 233

काठमाडौं – हाम्रो करेसाबारीमा पाइने करेला निकै फाइदाजनक तरकारी हो । खाँदा तितो भएपनि करेलाको स्वाद निकै मिठो हुन्छ । करेला तितो हुनाले धेरैलाई मननपर्न सक्छ । तर तितो करेलाले हाम्रो शरिरमा लाग्ने बिभिन्न रोगहरुबाट बचाउछ ।

करेलालाई महत्त्वपूर्ण औषधिको रुपमा पनि मानिन्छ । करेलाको सेबनले दमको समस्या समाधान गर्छ । दमको समस्या भएकाहरुले करेलाको तरकारीमा मसला नहाली खानु राम्रो हुन्छ । त्यस्तै करेलाको सेबनले कलेजोसम्बन्धी समस्या पनि समाधान हुन्छ । यदी बान्ता आउने वा हैजाको समस्या भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाएमा ठिक हुन्छ । यसको सेबनले हाम्रो पाचन शक्ति मजबुद बनाउछ ।

डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी खानु राम्रो मानिन्छ । बाथ रोगको समस्या भएकाहरुले काँचो करेलाको झोलले मालिस गरेमा राम्रो हुन्छ । यसको सेबन गर्नाले हेमोग्लोबिनको मात्रा बढाउछ । यसको सेबनले भोक पनि मेटाउछ ।

हाम्रो करेसाबारीमा पाइने करेला निकै फाइदाजनक तरकारी हो । खाँदा तितो भएपनि करेलाको स्वाद निकै मिठो हुन्छ । करेला तितो हुनाले धेरैलाई मननपर्न सक्छ । तर तितो करेलाले हाम्रो शरिरमा लाग्ने बिभिन्न रोगहरुबाट बचाउछ ।

करेलालाई महत्त्वपूर्ण औषधिको रुपमा पनि मानिन्छ । करेलाको सेबनले दमको समस्या समाधान गर्छ । दमको समस्या भएकाहरुले करेलाको तरकारीमा मसला नहाली खानु राम्रो हुन्छ । त्यस्तै करेलाको सेबनले कलेजोसम्बन्धी समस्या पनि समाधान हुन्छ । यदी बान्ता आउने वा हैजाको समस्या भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाएमा ठिक हुन्छ । यसको सेबनले हाम्रो पाचन शक्ति मजबुद बनाउछ ।

डायबेटिजको समस्या भएकाहरूका लागि करेलाको तरकारी खानु राम्रो मानिन्छ । बाथ रोगको समस्या भएकाहरुले काँचो करेलाको झोलले मालिस गरेमा राम्रो हुन्छ । यसको सेबन गर्नाले हेमोग्लोबिनको मात्रा बढाउछ । यसको सेबनले भोक पनि मेटाउछ ।

Loading...

प्रतिकृया दिनुहोस्