भिडियोमनोरंजन

हेर्नुहोस् यस्तो बनेर आयो साम्राज्ञी र नीता ढुंगाना अभिनित फिल्म ‘रातो टीका निधारमा’को ट्रेलर (भिडियो)

काठमाडौं – फिल्म ‘रातो टीका निधारमा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक टे्रलरमा मा बुद्धि तामाङ, बसुन्धरा भुसाल, नीता ढुंगाना, रविन्द्र झा, लक्ष्मी गिरी, अरुणा कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस फिल्मको ट्रेलरमा कित शर्मा र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भुमिका रहेको छ ।

असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रातो टीका निधारलाई अशोक शर्माले निर्देशन गरेका छन् । भने यस फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । मित्र डी गुरुङको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन रहेको यस चलचित्र असोज १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

Related Articles

Back to top button
Close