काठमाडौ नेपाली लोक संगीतकी होनहार गायिका बिमाकुमारी दुरा रुदै मिडियामा देखिएकी छिन।केहि समय अगाडी आफ्नो पारिवारिक अबस्थाले गर्दा मिडिया र गीत संगीत देखिनै टाढा रहेकी थिईन ।उनि पछिल्लो समय भने बेला बेलामा मिडियामा आउने गर्छिन । सोहि क्रममा उनले आफ्नो पारिवारिक अबस्थालाई मिडियामा ल्याएकी छिन।
आफ्नो श्रीमानको अपहेलना र परिवारले भोगेको पीडालाई उनले मिडिया मार्फत बाहिर ल्याएकी हुन्।एता आफ्नो छोरीलाई नेपाली कलाकार नबनाउने समेत भएकी छिन।नेपाली कलाकारलाई सरकारले हेपेकै कारण छोरीलाई बिदेसी कलाकार बनाउने घोषणा समेत गरेकी छिन।
बिष्णु माझीले अनुहार न देखाउनुको कारण समेत पहिलोपटक उनले सबै रहस्य खोलेकी छिन।हेरौ भिडियो कुराकानी :
बिमाकुमारी दुरा नजिकबाट चिन्नुहोस्
जन्ममिति : २०२८ वैशाख ९ गते
घरमा बोलाउने नाम : नेप्टी
तपाईंको नामको अर्थ : हजुरमाको नाम बिमा नै भएकाले उहाकै स्मृतिमा राखिएको
जन्मस्थान : दुराडाँडा, लमजुङ
अरूले थाहा नपाएका कुरा : कुनैपनि कुरा सीधै भन्छु
पहिलो गीत : १३ वर्षघि रेक्र्ड भएको ‘लाइछु माया अर्कैको नासो’
पहिलो एल्बम : १३ वर्षघि ‘छुट्यो मायाजाल’
प्रकाशित एल्बम : छुट्यो मायाजाल, सकिन बिर्सन, फर्क अब त, म्झेरफर्क है, भेट्ने रहर छ, चिनो,
वर्षघि रेक्र्ड भएको ‘लाइछु माया अर्कैको नासो’
पहिलो प्रेम : बूढोसँग
पहिलो डेटिङ : स्टुडियोमा घुम्न
जाने ठाउ : जन्मस्थान
मनपर्ने नायक : शिव श्रेष्ठ
मनपर्ने गायिका : सावित्री शाह
मनपर्ने पहिरन : आफ्नै जातिको (गुन्यो -चोली)
फुर्सदमा: सुत्छु
नजिकको साथी : मेरी सोल्टिनी इन्द्रा
मनपर्ने आफ्नै बानी : झट्ट अरूलाई विश्वास नगरी आफ्नै भरमा हिंड्ने
मननपर्ने आफ्नै बानी : केही पनि छैन
सबैभन्दा बढी माया : छोरीलाई
रमाइलो क्षण : जन्मस्थान पुगेर सँगै खेलेका साथीसँगी भेट्दा
नरमाइलो क्षण : घरबाट सहरका लागि निस्कदा
गर्न बाकी काम : बिमा कहाँकी भन्दा नेपालकी भनेर चिनिन पाऊँ
मनपर्ने उपहार : गीत सुनेर विदेशबाट प्रशंसकले पठाएका कुनै पनि
र्सवप्रथम बजाएको बाजा : मादल
रिस उठेको बेला : सुत्छु।