समाचार

काठमाडौँमै घरको छतमा तरकारी खेती गरेर मनग्य आम्दानी, कसरि गर्ने कौसी खेती ? (भिडियो हेर्नुस)

बढ्दै गएको शहरीकरणसंगै घर निर्माणसमेतमा वृद्धि भएपछि जग्गा अभावका कारण तरकारी खेती गर्न नपपाउनेहरुका लागि समेत घरको छत व्यवसायिक तरकारी खेतीको विकल्प बन्न थालेको छ ।

बढ्दो सहरीकरणसंगै जग्गा खरिदविक्री गर्नेले जग्गा प्लटिङ्ग गर्दै जाने र त्यसमा घर निर्माण हुदै गएपछि जग्गाको अभावका कारण तरकारी खेती गर्न नपाउनेहरुका लागि भक्तपुरमा रहेका गोपाल श्रेष्ठ उदाहरणीय पात्र बन्न पुग्नुभएको छ ।

उहाले आफूले निर्माण गरेको घरको छतमा व्यवसायिक तरकारी खेती गर्न थालेसंगै परिवारलाई तरकारीको अभाव हट्नुकै साथै यसैबाट राम्रो आम्दानीसमेत गर्न थाल्नु भएको छ । यसबाट परिवारलाई ताजा तरकारी प्रयोग गरेसंगै उब्रिएको तरकारी बजारमा बेच्ने गरेको कृषक श्रेष्ठले बताउनुभयो ।

Related Articles

Back to top button
Close