भिडियोसमाचार

यी हुन् चिनियाँ एटीएम ह्‍*याकर, एकै दिनमा दुई करोड चो*री, यसरि समात्यो प्रहरीले (हेर्नुस भिडियो)

अ*नधिकृत रुपमा रकम निकाल्ने पाँच चिनीयालाई प्रहरीले पक्राउ गरेसँगै केही बैंकका एटिएम अ*निश्चितकालका लागि ब*न्द गरिएकाे छ ।नेपालका केही एटीएम मेसिन ह्या*करको नि*शानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा तत्काललाई अ*निश्चित कालका लागि ब*न्द गरेका हुन् । एनआइसी एसिया र प्रभु बै‌ंककाे सिस्टम नै ह्या*क गरिएकाे छ भने नबिल बैंकका एटीएमबाट ठूलाे मात्रामा नगद झि*किएकाे छ ।सुरक्षा ख*तराका कारण एनआइसी एसिया, प्रभु लगायत बैंकका ‘एटिएम’ ब*न्द गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गएराति प्रहरीले पक्राउ ५ चिनियाँ नागरिकलाई एटिएकबाट अ*नाधिकृत रुपमा रकम नि*काल्दै गर्दा समातेको थियो ।प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ नेपाली रुपैयाँ र ९ हजार अमेरिकी डलर ब*रामद गरेको छ । ब*रामद गरिएको सबै रकम बैंकका खातावालाको ए*काउन्टबाट निकालिएको खुलेको छ ।नेपालका केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई नै चिनियाँ गि*रोहले ह्या*क ग*रेको खुलेपछि अ*निश्चितकालका लागि एटिएमहरु ब*न्द गरिएकाे हाे ।

यो प्रणालीमा हाल नेपालका ११ वाणिज्य बैंक र ७ वटा विकास बैंकहरु आ*बद्ध छन् । भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड हाेस्टिङलगायत कार्ड सञ्चालन सम्बन्धी सेवा यस प्रणालीले दिँदै आएकाे छ ।प्रारम्भिक अ*नुसन्धानमा ६ वटा बैंकबाट रकम झिकिएकाे आ*शंका गरिएकाे छ । प्रणाली ह्या*क भएपछि नेप्सले शनिबार रातिदेखि सदस्य बैंकहरुकाे एटिएम सिस्टम ब*न्द गराएकाे थियाे ।प्रहरीले लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ यूनछिङ, छन पिनपिनको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १०८ अमेरिकी डलर, १ हजार ९१ चाइनिज मुद्रा, २५० युरो, ५ हजार कम्बोडियन र ८० हङकङ डलर ब*रामद गरेका छ।

Related Articles

Back to top button
Close