मनोरंजन

चर्चित सेलो गायक जीवन बोम्जन अस्ट्रेलिया जाँदै

काठमाडौ : जनजाती महा संघ अस्ट्रलिया द्वारा आयोजित विश्व जनजाती दिबसको अबसर पारेर अस्ट्रेलियामा हुन गईरहेको सांस्कृतिक कार्यक्रम मा नेपालबाट पाहुना कलाकारको रुपमा गायक जीवन बोम्जन जांदै हुनुहुन्छ ।

बोम्जन पछिलो समय अन्तर्राष्ट्रिय स्टेज प्रोग्राम मा निकै ब्यस्ता गायक हो अहिले बोम्जन लाई सेलो king को नाम ले पनि बजारमा चिन्न थालेको छ ।

अहिले सम्म शब्द, संगीत, आवाज , निर्देशन गरि एक हजार हारा हारी गीत संगीतमा काम गरिसकेका बोम्जन पछिल्लो समयमा सिङ्गापूर , कोरिया साथै यस बर्ष अस्ट्रेलिया पनि जाने भएको छ ।

जादुमय स्वरको राजा जीवन बोम्जन लाई हाम्रो तर्फबाट सांगीतिक यात्राको कामना ।

Related Articles

Back to top button
Close