समाचार

नेपालमा थप एक जनाको कोरोनाबाट मृ’त्यु

काठमाडौं – वीरगञ्जमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ५० बर्षीया महिला रहेकी छिन् ।उनको वीरगञ्जको गण्डकस्थित नारायणी बायोधा अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । महिलाको शुक्रबार मृ’त्यु भएपछि स्वाब संकलन गरिएको थियो ।

नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका इन्चार्ज डा। निरज सिंहका अनुसार मृ’तक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । मृतक महिला मधुमेहले ग्रसितरहेको जनाइएको छ ।

Related Articles

Back to top button
Close