समाचार

यसरि कु’टिए प्रेम संजेल

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगर प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि आफ्नै कार्यकक्षमा कु’टपिट गरिएको छ । सार्वजानिक वि’दाको दिन समेत कार्यालयमा पुगेका सञ्जेललाई शनिबार ११ बजे त्यहि कार्यालयका दुईजना सहयोगीले कु’टपिट गरेका हुन् ।कार्यालयका सहयोगी नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइराला समेत कार्यालयमा पुग्न साथ सञ्जेलको कार्यकक्षमा प्रवेश गरेर भित्रबाट ढोकाको चु’कुल लगाई कु’टपिट गरेको मोरङ प्रहरीका प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।भ्रष्टाचार वि’रोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव सञ्जेललाई योजना बनाएरै आ’क्रमण भएको आशंका गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी खड्काका अनुसार कार्यालयकै कामको विषयमा उनीहरुबीच वि’वाद उ’त्पन्न भएको देखिएको छ ।त्यस क्रममा उनीहरुले सञ्जलको कार्यकक्षमा रहेको टेबुलमाथिको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल क’टर, प’ञ्चिङ मे’सिनले प्र’हार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका क’रारका कर्मचारी हुन्। उनीहरुलाई कु’टपिटमा सं’लग्न आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको एसपी खड्काले जानकारी दिनुभयो ।कार्यालय प्रमुख सञ्जेलको नि’धार लगायत अनुहारका विभिन्न भागमा चो’ट लागेको र ओठ फु’टेको छ ।

कार्यालयमा फाँ’टमा ख’टिने कर्मचारीले सेवाग्राहीको काम नगरेको गु’नासो गरिए सञ्जेल आफैंले उनीहरुको काम गरिदिने गरेको छवी समेत बनाउन सफल मानिन्छन् । रुखो बोलि बोलेर भएपनि सेवाग्राहीको स’मस्या बुझ्ने कार्यालय प्रमुखको छवी बोकेका सञ्जेलले कर्मचारी र आफ्नो कार्यालयले भने जस्तो काम गर्न नसकेको गु’नासो सधैं गर्ने गरेको सुनिन्थ्यो ।आर्थिक वर्ष २०७६÷२०७७ को कार्यसम्पादन मूल्यांकन उच्च नरहेको भन्दै आफूलाई र आफ्नो कार्यालयका कर्मचारीलाई कुनै पनि पुरस्कार दिनु नपर्ने बताउँदै जिल्ला प्रशासन कार्यालयमा यो वर्षको कार्यसम्पादन मूल्यांकन विवरण पेश गर्ने सञ्जेल मात्रै ए’क्का हा’किम हुन् ।

Related Articles

Back to top button
Close