भिडियो

बिजय शाही जस्तै सम्झने सुत्र बाहिरियो, मनोबिदले डेमो नै गरेर देखाएपछि सबै चकित (हेर्नुस् भिडियो )

अहिले नेपालमा मात्र हैन विश्वका केही देशमा बिजय शाहीको बारे चर्चा हुन थालेको छ । बिजय शाहीले गिनिज बुकमा नाम लेखेको र नाशा गएको भन्ने कुरा झुट भनी धेरै मिडियामा केही ब्यक्तिले बोलिरहेका छन् ।

थोरै भन्दा थोरै समयमा धेरै शब्द याद गरेर धेरैलाई चकित बनाएका छन् बिजय शाहीले । उनको प्रतिभा देखेर जो कोही अचम्मित भएका छन् । केही युटुब र टेलिभिजनले समेत उनको अन्तर्वाता गरिसके । उनै बिजयको शुत्रबारे एक मनोबिद गोपाल ढकालले उनको शुत्रबारे खुलासा गरे। हेर्नुस् भिडियो

Related Articles

Back to top button
Close