भिडियो

भावुक साम्राज्ञी भन्छिन-भुवन केसीले १० करोडको मुद्दा हाले पनि डराएकी छैन,सत्यको सधै जित हुन्छ (भिडियो हेर्नुहोस)

नायक भुवन केसी ले साम्राज्ञी बिरुद्ध १० करोड रूपैयाँ क्षतिपूर्ति माग्दै मुद्दा हाले। साम्राज्ञीले सामाजिक सन्जालामा आफूलाई यौन दुर्व्यवहारको मिथ्या आरोप लगाएर बेइज्जत गरेको भन्दै भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन । साम्राज्ञीले भने आफ्नो निर्णय मा अडिग रहेको ब ताइन मुद्दै परे पनि आफूले काम गर्दा भोग्नुपरेका दुर्व्यवहारबारे बोलेर गल्ती नगरेको र आफू कत्ति नडराएको बताउँछिन्।

साम्राज्ञीले भनिन हर जो कोही ले आफुले काम गर्ने ठाउ सहज वातावरण होस् भन्ने चाहन्छ । मलाई मेरो पहिलो फिल्मको सेट मै निर्माता भुवन केसीको व्यवहारले असहज बनाएको थियो । आफूले भोगेका दुर्व्यवहार र असहज परिस्थितिबारे बोलेर मैले गल्ती गरेकी छैन,उहाले आज सम्म कत्ती वटा फिल्म बनाउनु भयो यस्तो व्यवहार कती लाई गर्नु भयो होला । तर कसैले बल्न सक्नु भएन म बोल्छु किनकी म भन्दा पछी उहाको फिल्ममा काम गर्ने नयाँ नायिका लाई उहाले मलाई जस्तो व्यवहार गर्दा नया नायिकाले यस्तो समस्या भोग्न नपरोस । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close