समाचार

भावनात्मक नाता न*मरेको भए आफ्ना सन्तानका बाबू हि*रासत बाट छु*ट्ना साथ ब*दनाम गराउनु पर्ने के ह*तारो आ*इलाग्यो ’–रवि लामिछाने

काठमाडौं । रवि लामिछाने एउटा व्यक्ति थिए होला कुनै दिनसम्म । तर पछिल्लो प्रसंगले उनको परिचय फेरिएको छ । उनी एक व्यक्ति भन्दा पनि सयौंको विश्वासको ध*रोहर बनेका छन् । नेपाली सञ्चार जगतमा नौलो आयाम कोर्न र अभियानको आरम्भ गर्न सफल उनको ख्यातिको दा*यरा फराकिलो बन्दै गर्दा अझै पनि उनलाई कसरी नि*रीह र अ*सफल बनाउन सकिन्छ भन्नेहरुको जमात अझै स*क्रिय छ । एक व्यक्तिको पछाडि कुन ह*दसम्म गि*रेर लाग्न सकिन्छ भन्ने धेरै दृ*ष्टान्तहरु यसबीचमा प्र*कट गरिए , जतिखेर उनी न*खाको वि*षको अ*भियोग बो*केर चितवनको गर्मीमा छ*ट्पटिरहेका थिए ।

सम्मानित चितवन जिल्ला अदालतको आ*देशपछि उनी कार्यस्थलमा फर्किएका छन् र आफुमाथिको अ*पार विश्वासलाई अगाडि बढाउन ग*म्भीर र सं*वेदन बनिरहेका छन् उनी । एउटा सञ्चारकर्मीको लागि अ*पार नेपालीले देखाएको पहिलो र ऐतिहासिक समर्थन वास्तवमा आम सञ्चारकर्मीका लागि सुखद पक्ष हो नै । तर अदालतको आ*देशपछि पूर्ववर्ती कार्यमा फर्कदा पनि रविलाई झि*ना म*सिना कुरामा नै अ*ल्झाउने खेल पुनः सञ्चारकर्मीहरुले नै सुरु गरेका छन् । रविले बिभिन्न सञ्चार माध्यममा आफुमाथि लगाइएको ला*ञ्छनाको जवाफ दिदै आफ्नो फेसबुक पेजबाट प्रश्न उठाएका छन् ‘ के म वि*तिसकेको जीवन बारे आ*जीवन जवाफ दिएर बसुँ ? ’

सञ्चारकर्मी लामिछानेले आफुसंग सम्बन्धित विषयबारे पत्रकारिताको सामान्य ध*र्म पनि न*निभाइएको गु*नासो गर्दै भनेका छन ‘ एक बचन मलाइ पनि सोधे म आफ्नाबारेका हरेक प्रश्नको जवाफ दिन जहाँ र जहिले पनि तयार छु । ’अझै पनि आफुमाथि नि*र्दे शित खेल भइरहेको उल्लेख गर्दै सञ्चारकर्मी लामिछानेले फेसबुकमा उल्लेख गरेको धारणा यस्तो छ ‘ अनलाईन खबर डट कम बारम्बार मेरो बि*तेको कुरा को*ट्याउछ । कहिले ४ वटा बिहे भन्छ, कहिले अमेरिकाको घरको पैसा दिएन भनेर लेख्छ,कहिले छोरि हरुलाई हेरेन भन्छ । न म सङ वास्तविकता सोध्छ । एकोहोरो आ*रोप छाप्छ ।

बि*तिसकेको जीवन बारे मैले आ*जिवन जवाफ दिएर बस्ने रु सम्पादक अरुण बराल जी, मलाई थाहा छ, तपाईं जनाआस्था बाट पत्रकारिता गर्न शुरु गर्नु भएको ब्यक्ती हो।तपाइँको आदर्श जनआस्था होला र जनआस्थाका सम्पादक तपाइँका गुरु होलान । के तपाईंले मेरो करियर आफ्ना गुरुलाई गुरु दक्षिणा दिने बाचा नै गर्नु भएको हो र रु मैले ईशाजीलाई कति पैसा कसरी उपलब्ध गराए, मैले दिएको पैसा घरको किस्ता तिर्न प्रयोग भयो कि अन्यत्र प्रयोग भयो भन्ने कुरा मलाई सोध्नुस न ।हिजो राति सम्मपनि म मेरि छोरी सङ कुरा गरि रहेको छु ।

ईशाका दाइसङ २ हप्ता अघि भेटेकै छु । मेरो जिम्मेवारी मलाई थाहा छ, बहुत राम्ररी। भावनात्मक नाता हुनेले आफ्ना सन्तानका पिताको बारम्बार सार्वजनिक बे*ईज्जती गर्दैन । स*मस्या भए सल्लाहमा घरमै टु*ङ्गो लगाउछ। म हि*रासतमा हुँदा ईशा जी केही पत्रकाकारहरुलाई मेरो वि*रुद्धमा घरको पैसाको नतिरेको, छोरीहरुलाई नहेरेको लगायतका सिकायत गर्न ब्यस्त हुनु हुन्थ्यो,आज फेरि किन रङ फेर्नु भएको हो उहाँले थाहा छैन। सायद केहि वाह वाही को लो*भ लागेर हुन सक्ला । ईशाजी हिजो पनि आफ्नै दुनियाँमा खुशी हुनु हुन्थ्यो आज पनि उहाँ अमेरिकामा आफ्नै दुनियाँमा रमाइरहनु भएको छ ।

अरुण जीको अनलाईन खबरले आज अमेरिकाको घरको पैसा तिरेन भनेर समाचार लेखेछ,पहिलापनि चौथो सम्बन्ध भनेर हेडलाईन बनाएको थियो।कस्को कति वटा सम्बन्ध भनेर गन्ने इच्छा भए मलाई भेट्नु होला सम्पादक ज्यु,जिब्रो टो*केर फर्किनु हुनेछ। कतिपय कुरा सार्वजनिक गर्न मिल्दैन।अब यहि खबरमा थप म*सला हालेर नागरिकको शुक्रवार भन्नेले लेख्छ । त्यसपछि उहाँहरुको नेट्वर्कका सारा अनलाइनमा जान्छ। यति धेरै किन पछि लाग्नु हुन्छरुतपाईको सम्पादकीय क्षमता मेरा वि*रुद्ध नै खर्चने हो आजीवनरुअब यस्को जवाफ कति कुशलताका साथ लेख्नु हुन्छ होला।अनि यति भनेकोमा मैले कुन आपत व्य*होर्नु पर्ने हो, त्यो थाहा छैन।

अर्को कुरा,भा*वनात्मक नाता न*मरेको भए आफ्ना सन्तानका बाबू हि*रासत बाट छु*ट्ना साथ केहीले उ*चाल्दैमा ब*दनाम गराउनु पर्ने के ह*तारो आइलाग्यो ईशाजी लाईरु के यी सब कुराका लागि उपयुक्त मौका यहि थियोरुमैले ग*लत गरे का*नुन छैनरु छोरीहरुको अ*धिकार समेत उहाँ आफैले लिन खोज्नु भएकोले सो अधिकार सु*रक्षित गर्न का*नुनी बाटोको खोजी भैरहेको मात्र हो जुन कुरा उहाँलाई,उहाँका दाईलाई र मेरा छोरीहरुलाई थाहा छ।का*नुनी रुपम टु*ङ्गो लागेको स*म्बन्धलाई पटक पटक उ*चालेर आफ्ना गुरु खुशी पार्ने काम ब*न्द गर्नुस अरुण बराल जी,कार्यक्रम निर्माणमा ग*ल्ती भए,क*न्टेन्टमा कुरा गरौ।पारपाचुके भैसकेकी महिलालाई उ*चाल्न ब*न्द गरौ र महिलाले पनि मिडिया बाजी ब*न्द गरौ।

वास्तविकता त्यो होइन जुन भनियो र लेखियो।है*रान गर्नेपनि सी*मा हुन्छ। कोहि देश भरी मु*द्धा हाल्ने अ*भियानमा लाग्ने,कोहि पुराना कुरा उचाल्ने११ सरहरुको अरु काम छैन होला,तर प्लिज मलाई यति धेरै दु*ख नदिनुस। हामी सबै आ आफ्नो संसारमा खुशी छौ। ईशा जी अमेरिकामा खुशी साथ बसिरहनु भएको छ, म आफ्नो नयाँ जिवनमा खुशी छु, छोरिहरु सङ प्राय हरेक दिन कुरा हुन्छ। तपाईंलाई चाहिँ अब के चाहियो।म आज बाट कार्यक्रम शुरु गर्दैछु। त्यसमा चाहिँ केही भए लेख्नु होला। नत्र पुराना र टुं*गो लागेका मु*द्दा उ*ठाएर का*यरताको उदाहरण नदेखाउनु होला। यो अपिल ईशा जी,अरुण जी लगायतका जीहरुलाई । धन्यवाद।’

Related Articles

Back to top button
Close