समाचार

प्रधानन्यायाधीश शम्शेरलाई मिश्रले भने – निर्णय जनताले स्वीकारेनन् , राजीनामा दिनुहोस्

काठमाडौं। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले तपाईको निर्णय जनताले स्वीकारेनन् भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन सुझाव दिएका छन्।

उनले शनिवार माइतीघर मण्डलामा एक कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश जबराबाट भएको फैसला जनताले नस्वीकारेको र असाध्यै आलोचना भएको भन्दै पदबाट राजीनामा दिन आग्रह गरेका हुन्।

उनले संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि राजीनामा दिनुहोस् भन्दै भने ‘तपाई असाध्यै वि’वादित हुनुभयो। तपाईले गरेका निर्णय शंकाको घेरामा छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन्।’

Related Articles

Back to top button
Close