भिडियो

पवित्रा कार्की भेट्न गइन् मुस्कान , भन्छिन् – अ ’ परा’ धीको जित नहोस् भनेर कहिल्यै आँसु झारिनँ ( भिडियो)

काठमाडौं। वीरगञ्जकी १५ वर्षीया मुस्कान खातुनमाथि ए’सिड आ’क्रम’ण भएको झन्डै एक वर्ष भएको छ। गत भदौ २० गते स्कुल जाने क्रममा उनीमाथि ए’सिड प्र’हार भएको थियो। त्यसयता मुस्कान आफ्नो परिवारसहित काठमाडौं नै बसेर उपचार गराइरहेकी छिन्। अहिले भने मुस्कानले आफ्नो घा’उलाई बिर्सिंदै पुरानै खुसीमा फर्किएकी छन्। यसका लागि उनले आफ्नो परिवार र शुभचिन्तकहरूलाई धन्यवाद दिएकी छिन्।

तर पटक-पटक ए’सिड प्र’हारको घ’टना दोहोरिँदा मुस्कानको फर्किंदै गरेको मुस्कान फेरि ध’मिलो हुन्छ। शुक्रबार उनी बस्ने कोठा पुग्दा मुस्कानले भनिन्,’जब यस्तो घ’टना घ’ट्छ म आफ्नै घ’टनालाई सम्झिन्छु। फेरि त्यहीँ पी’डा मनमा आउँछ।’

बिहीबार बेलुका काठमाडौंस्थित सितापाइलामा यस्तै घ’टना भयो। ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि दुई जना समूहले ए’सिड प्र’हार गर्यो। यो खबर मुस्कानले लगत्तै आफ्नो फेसबुकमा देखिन्। ‘मैले हिजो राति नै यो घ’टनाबारे सुनें। मलाई छ’टप’टी भएर निदाउन सकिनँ,’ उनले भनिन्,’मलाई त भोलि कतिबेला भेट्न जाऊँजस्तो भएको थियो। किनकी यस्तो बेला कस्तो पी’डा हुन्छ भन्ने मलाई थाहा छ।’

नभन्दै मुस्कान शुक्रबार बिहानै पी’डि’त युवतीलाई भेट्न कीर्तिपुर अस्पताल पुगिन्। युवती बेडमा छ’ट्पटा’इरहेकी थिइन्। त्यो देखेर मुस्कानलाई एक वर्षअघि आफू पनि त्यसरी नै छ’ट्पटा’एको दृश्य झलझली आँखामा आयो। ‘मैले उहाँलाई नआ’त्तिन भनेर सम्झाएँ। एउटा दा’गले तपाईंलाई केही पनि हुँदैन र मन बलियो बनाएर बस्नू भनेर सम्झाएँ,’ मुस्कानले सुनाइन्। उनले आफू कमजोर भए अ’परा’धीहरूको झन् मनोबल बढ्ने भन्दै यस्तो बेला झन् मन बलियो बनाउनुपर्ने बताइन्।

उनले आफ्नो प्रंसग सुनाउँदै भनिन्, ‘मलाई बुवाआमाले धेरै सम्झाउनु भयो। त्यसैले मैले पनि अ’परा’धीको जित नहोस् भनेर कहिल्यै आँसु झारिनँ।’ ए’सिड प्र’हारको घ’टना पटक-पटक घ’टिरहेको भन्दै उनले त्यस्ता अ’परा’धीलाई कडा कार’बाही हुनुपर्ने माग गरिन्। यसरी ए’सिड आ’क्रम’णमा पर्दा एउटा महिलालाई आफ्नो जीवनमा कस्तो पी’डा झेल्नुपर्छ र उनीहरूलाई पुरानै अवस्थामा फर्किन कति सजिलो हुन्छ? हेर्नुस् एक वर्षअघि ए’सिड आ’क्रम’णमा परेकी मुस्कान खातुनसँग सेतोपाटी का लागि विवेक राई र रविन न्यौपानेले तयार पारेको यो भिडिओः

Related Articles

Back to top button
Close