समाचार

नेपालमा फेरी एक जना कोरोना संक्रमितको नि’धन

वीरगञ्ज ।को’रोना भाइरसको संं’क्रमणबाट वीरगञ्जमा एक वृद्धाको मृ’त्यु भएको छ । योसँगै नेपालामा को’रोना भाइरसबाट मृ’त्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।वी’रगन्जस्थित गण्डक को’भिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृ’त्यु भएको अस्पतालका को’ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए ।उनले भने, ‘उनी मु’टुबाट ग्र’सित थिइन् । केही दिनअघि नि’मोनिया भएर उनी वीरगञ्जमा रहेको ए’डभान्स अस्पतालमा भ’र्ना भएकी थिइन् ।’

साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार ए’डभान्स अस्पतालबाट गण्डक अस्पतालमा ल्याइएको थियो ।

Related Articles

Back to top button
Close