समाचार

साउदीमा अलपत्र नेपालि भन्छन १० दिनदेखि भोकै छु रोडमै सुतेको छु दूतावासले वास्तै गर्दैन

आज हामिले एक निकै नै मन छुने एक बिदेश मा अलपत्र नेपाली को भिडियो लिएर आएका छौ । यो भिडियो उनले स्वयम आँफै बनाएर हामिलाई फेसबुक कमेन्ट मार्फत दिनुभएको छ । उहाँ साउदी अबर मा अलपत्र परेर बस्नुभएको जान्कारी दिनुभएको छ ।

उहाँ भिडियो मा भन्नुहुन्छ मैले आज खाना नखाएको करिबन १० दिन भयो । मलाई नेपाल पनि पठाउन मान्दैन म रात दिन नेपाल राजदुतावास बाहिर गएर बस्छु मलाई भित्र जान पनि दिदैन यहि दूतावास को रोड मा सुतेको छु । म सुतेको बेला कसैले मलाई पलास्टिक मा खाना लिएर राख्दिन्छ ।

म तेहि खाएर बसेको छु । दूतावास ले मलाई एक बोतल पानी पनि खा भनेर दिदैन । म निकै दुख मा परेको छु मलाई सहयोग गर्ने पनि कोहि भएनन । म मेरै आफ्नो देश फर्कन चाहान्छु भनेर भिडियो मा बताउनुभएको छ । हामिले उँहाको थोरै भिडियो पनि देखाउने छौ ।

कोहि साउदी मा मनकारी नेपाली दाजु भाइ तथा दिदी बहिनी हुनुन्छ भने पनि उँहालाई सकेको सक्दो सहयोग गर्नुहोला । उहाँको नाम अनिल मिया घर स्याङ्जा नगरपालिका वडा ११ रहेको बताउनुभएको छ । उहाँको मोबाइल नम्बर 009660572715302 रहएको छ ।

Related Articles

Back to top button
Close