भिडियोसमाचार

राज्यलाई अरबौं ठ’ग्ने एनसेल बहिष्कार गरौं : रेखा थापा

काठमाडौं। नायिका रेखा थापाले एनसेलले राज्यलाई ठगेको भन्दै बहि’ष्कार गर्न भनेकी छिन् । आफूले एनसेल प्रयोग गर्न छाडिसकेको जानकारी दिँदै तीन करोड नेपाली जनतालाई एनसेल बहि’ष्कार गर्न आह्वान गरेकी छिन् ।

एउटा टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले भनिन्, ‘एनसेलले राज्यलाई अरबौं ठगेको छ , तीन करोड नेपालीले यसलाई बहि’ष्कार गर्नुपर्छ ।’ उनले एनसेल मात्र नभई राज्यलाई ठ’ग्ने’हरुविरुद्ध आफू सधै सडकमा आउन तयार रहेको समेत बताइन् ।

एनसेल प्रकरणमा राज्य दो’षी भएकोसमेत उनको भनाई थियो । ‘गरिब नेपाली जनताले कर तिर्नुपर्ने तर एनसेलले तिर्नुनपर्ने ?’ उनले प्रश्न गरिन् । उनले साँच्चै देशलाई माया गर्नेहरुले एनसेलको प्रयोग गर्न नहुनेसमेत बताइन् ।

एनसेलले आर्जन गरेको पैसा विदेशमा पसिना बगाउनेले हेलो भनेको पैसा हो भन्दै किसान र मजदूरको रगत र पसिना चु’से बराबर भएको बताइन् ।

जबसम्म Ncell ले तिर्नुपर्ने अर्बौ रकम कर तिर्दैन,यसलाई सबैले बहिस्कार गरौ।

जबसम्म Ncell ले तिर्नुपर्ने अर्बौ रकम कर तिर्दैन,यसलाई सबै देसभक्तहरुले बहिस्कार गरौ। कृपया भिडियो हेरेर शेयर गरौ।

Gepostet von Ktm Video am Donnerstag, 25. April 2019

Related Articles

Back to top button
Close