समाचार

श्रीमतीको ह’त्या गर्ने पूर्व डिआइजी छुटेपछि गेटमा गाडी लिएर लिन पुगीन् प्रेमिका

काठमाडौं । श्रीमतीको ह त्या गरेर का’रागा’रमा रहेका सशस्त्र प्रहरीका पूर्व डीआइजी रन्जन कोइराला जे’लवाट छुटेका छन् । सर्वोच्च अदालतले उनको स’जाय आधा घटाइदिएपछि उनी विहिवार जे’लवाट छुटेका हुन् । उनको मु द्दामा फैसला गर्दै अदालतले असार १५ गते आधा स’जाय घटएको थियो ।

कोइरालाले २०६८ माघमा श्रीमतीको ह’त्या गरेर मकवानपुरको पालुङमा पु¥याई श’व ज’लाएका थिए। उनलाई श’व ज’लाएर फर्किंदै गर्दा नाग ढुुंगामा प्रहरीले पक्राउ गरेको थियो।

सर्वोच्च अदालतले मृुतक श्रीमतीकै दो’ष देखाउँदै उनको सजाय आधा बनाएको थियो । उनी विहिवार छुटेका हुन् । कोइरालाको विषयमा आएको फैसलालाई लिएर पनि सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।

उनी जे’लवाट छुट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सामाजिक सञ्जाल अभियन्ताले अनेक टिप्पणी गरेका छन् । उनले सेलीव्रेटीले जस्तो हात हल्लाउँदै गाडीमा बस्न लागेको तस्बिर सार्वजनिक गर्दै पत्रकार मात्रिका पौडेलले लेखेका छन् ‘श्रीमतीको ह त्या रा जे लबाट छुट्दा गणतन्त्रको यो द्धा छुटे जसरी हात हल्लाउँदै बाहिरिन्छ, अनि दुई छोरा होइन ह त्या का ण्ड म’च्चाउन प्रेरित गर्ने महिला उसको स्वागतमा का’रा’गारको गेटमा कार लिएर पुग्छिन् । समाजमा नयाँ मानक बनेको हो ?

उनले मात्र होइन सामाजिक सञ्जाल प्रयोगकर्ता अन्यले पनि यो दृष्यलाई अचम्म मानक स्थापना भएको भन्दै टिप्पणी गरेका छन् । ट्वीटरमा नवराज मैनालीले पनि तस्बिर सार्वजनि गर्दै लेखेका छन्, रन्जन कोइरालाको प्रतीक्षामा डिल्लीबजार जे’लको गेटमा प्रेमिका तारा (कारमा)

Related Articles

Back to top button
Close