समाचार

नेकपाबाट निर्वाचित उपमेयरले नै ‘धि’क्कार छ दुईतिहाई सरकार !’ भन्दै गरिन् रा’जीनामा घो’षणा

उदयपुर, ८ साउन । स्थानीय निकायले नागरिकको चाहना र आवश्यकता अनुसारको काम गर्न नसकिरहेको आ’रोप लागिरहेका बेला एक स्थानीय तहकी ज’नप्रतिनिधिले तीब्र अ’सन्तुष्टि जनाउँदै पदबाट रा’जीनामाको घो’षणा गरेकी छिन् ।उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र अ’सन्तुष्टि पोख्दै पदबाट राजीनामा दिने घो’षणा गरेकी छन् ।उनले बुधबार साँझ फेसबुकमा स्टाटस लेखेर जनतासँग मा’फी माग्दै पद पार्टीलाई हस्तान्तरण गर्ने जानकारी गराएकी छिन् ।‘उपमेयर पद पार्टीलाई ह’स्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु ।

कालो क’र्तुतहरूका विषयमा कार्यान्वयन हुँदैन । धिक्कार छ, दुई तिहाइ सरकार !’ उनले सरकारप्रति तीब्र असन्तुष्टि जनाएर रा’जीनामा दिने घो’षणा गरे पनि अ’सन्तुष्टिको विषय के थियो भन्ने कुरा स्पष्ट खुलाएकी छैनन् ।चौधरी तत्कालीन नेकपा एमालेबाट २०७४ सालको स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी हुन् । नगरपालिकामा कर्मचारीको विषयमा वि’वाद रहेको स्रोतले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close