समाचार

सडकमा सीम बेच्ने युवा एकाएक ४० अर्बका मालिक, नेपालबाट यसरी कमाउछन्, पैसा थाहा पाउदा सबै चकित !

सडकमा सीम बेच्ने युवा एकाएक ४० अर्बका मालिक, नेपालबाट यसरी कमाउछन्, पैसा थाहा पाउदा सबै चकित !
Last updated Jul 23, 2020

काठमाडौं । भनिन्छ कि कुनै पनि मानिस केही फरक गर्ने प्रयास गर्छ भने सफल हुन्छ । केही नयाँ गर्न सकेको खण्डमा मात्र उसलाई अघि बढ्न निकै सहज हुने गर्छ । भारतका २५ वर्षीय रितेश कुमार पनि केही नयाँ सोचको कारण सफल व्यवसायी बनेका व्यक्ति हुन् । कुनै समय उनी सडकमा बसेर मोबाइल सीमकार्ड बेच्ने काम गर्थे । तर अहिले उनीसँग ४० अर्ब नेपाली रुपैयाँभन्दा बढीको सम्पत्ति छ । भारतको ओडिशा राज्यका यी युवाले जीवनमा कहिल्यै पनि अर्बपति हुन्छु भन्ने सोचेका थिएनन् । रोचक कुरा त उनीसँग पढाइ पूरा गरेको कुनै प्रमाणपत्र छैन । उनले सामान्य विद्यालयको पढाइ पूरा गरेका थिए ।

१९९३ मा जन्मिएका यी युवाले १९ वर्षको उमेरमा एक कम्पनी खोलेका थिए । जसको नाम ओयो रुम्स थियो । यो कम्पनी अहिले भारतको मात्र नभई केही अन्य मुलुकमा पनि आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले पनि यो कम्पनी तीव्र गतिमा अघि बढिरहेको छ ।

रितेशले टीभीको रिमोटलाई आफ्नो नियन्त्रण राख्ने इच्छाको कारण यो कम्पनीको शुरुवात गरेका थिए । त्यतिबेला यो सम्भव थिएन । उनी सानोमा आफन्तकोमा बस्थे । उनी कार्टुन हेर्न चाहन्थे तर आफन्तको परिवारले उनलाई उक्त च्यानल हेर्न दिँदैनथे ।

उनले सन् २०१३ मा आफ्नो कम्पनीको शुरुवात गर्दा उनीसँग १०–१२ जना मानिस र आईआईटी, हार्वर्ड बिजनेस स्कुलका करिब २ सय मानिस थिए । अहिले उनको कम्पनीमा हजारौं कर्मचारीहरु काम गर्छन् । साथै नेपालमा पनि ओयो रुम्सको शाखाहरु छन् । जसबाट उनले राम्रै पैसा कमाइरहेका छन् ।

यस्तै,पालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन चीनले नेपालमा हुने नियमित उडानलाई घटाएको दा’बी गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन्। बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।

‘एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ । सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्‍याउँछ।’

महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।

राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् । ‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन्।

विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।

Related Articles

Back to top button
Close