समाचार

कोरोना संक्रमण फै’लिने सम्भावना बढ्दै गएपछि भोलि बिहानदेखि नि’षेधाज्ञा जा’री

७ श्रावण २०७७, बुधबार सप्तरी । दैनिक संक्रमित फे’ला पर्दै गई कोरोना स’मुदायमा फै’लिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अ’निश्चितकालिन नि’षेधाज्ञा जा’रि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शं’करहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सु’रक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा नि’षेधाज्ञा जा’री गर्ने निर्णय गरेको हो ।उक्त आ’देशको उ’लंघन गर्ने व्यक्तिलाई का’नुन ब’मोजिम का’रवाही गरिने समेत एक सू’चना मार्फत जानकारी गराइएको छ ।

बै’ठकपछि जा’रि गरिएको नि’षेधाज्ञा बारे सू’चनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृ’त्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले स’मुदायमा को’रोना फै’लिन नदिन नि’षेधाज्ञा जा’री गरिएको उल्लेख गरिएको छ ।स्थानिय प्र’शासन ऐ’न २०२८ को द’फा ६(३) र सं’क्रमक रो’ग ऐ’न २०२० को द’फा २ ब’मोजिम राजविराज नगरपालिका भरी जा’री नि’षेधाज्ञाको पा’लना गर्न समेत सू’चना मार्फत आ’ग्रह गरिएको छ । यस अ’वधीमा अत्यावश्यक से’वा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हि’डडुल नगर्न समेत स’चेत गराइएको छ ।

Related Articles

Back to top button
Close