समाचार

एनसेलबारे सर्वाेच्चको आ*देश खा*रेज गर्न विप्लवको चे*तावनी, २३ गते एनसेल कार्यालयमा ता*लाबन्दी

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले एनसेल क*र अ*सुलीबारे स*र्वाेच्च अदालतले ग*रेको आ*देश खा*रेज गर्न चे*तावनी दिएको छ।सरकारकै इ*शारामा अ*दालतले एनसेलबाट १८ अर्ब क*र अ*सुल्न न*पर्ने रा*ष्ट्रघाति नि*र्णय ग*रेको पार्टी महासचिव ‘विप्लव’द्वारा ह*स्ताक्षरीत वि*ज्ञप्तिमा उल्लेख छ ।पार्टीले अदालतको यो आ*देशका वि*रुद्ध च*रणवद्ध आ*न्दोलनको का*र्यक्रम घो*षणा ग*रेको छ ।

जस अन्तगर्त भदौ १७ गते न्या*याधीसहरुको पु*त्ला द*हन, १९ गते दे*शभर म*साल जु*लुस, २१ गते एनसेल का*र्यालयहरुमा वि*रोध प्र*दर्शन, २३ गते एनसेल कार्यालयमा ता*लाबन्दी र २६ गते भ्र*ष्टाचारीहरुको पु*त्लामा का*लोमोसो त*ल्ने कार्यक्रम तय गरिएको छ ।‘एनसे बाट अ*रबौँ रकम घु*स खाएर देशलाई टा*ट पल्टाउने अ*पराध गर्ने सं*सदवादी पार्टी र तिनका मुख्य नेताहरुलाई पनि का*रबाहीका लागि ज*नताहर उ*ठन् आग्र*ह गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

Related Articles

Back to top button
Close