समाचार

२२ बर्षिय रबिना लामाको २ वटा मृगौलामा खराबी: सहयोगको लागि अपिल गर्दै

सिरहा : बिष्णुपुर- धनगडी मई १३ कुम्रहा डाडा घर भएीकि २२बर्षिय रबिना लामा हाल बिराटनगर Golden hospital मा जीवन र मुत्युको दोधारमा छिन।उनी २ वटा मृगौला खराब नामक रोग बाट ग्रसित छिन ।

जसको उपचारको लागि आफन्त ले या कोहि दया गरि मृगौला दान गर्ने छन्न भने ७/८ लाख नत्र सो भन्दा पनि बढी रकम लाग्ने Doctor को अनुमान छ।जुन रकम जुटाउन उनको परिवारलाई गारो र अफ्ट्यारो परेको छ । मध्य बर्गिय परिवार भएकि कारण उनी हामी हरु सामु सहयोगको अपिल गर्दै छिन । गरिबको घरमा जन्म लिएकी रुबिना लामा अहिले अध्येरनत गर्दै छिन ।

Related Articles

Back to top button
Close