समाचार

निर्मला ह*त्या प्र*करणसंग जोडेर रवि लामिछानेवि*रुद्द कञ्चनपुर जिल्ला अदालतमा मु*द्दा

शालिकराम पुडाशैनी सम्बन्धमा अदालतमा मु*द्दा विचाराधिन रहेका बेला चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेवि*रुद्ध फेरी तेस्रो मु*द्दा परेको छ । यसअघि उनलाई दुईवटा मु*द्दा परिसकेका छन् । शालिकराम पुडाशैनीको घ*टनामा ११ दिन प्रहरी हिरासतमा बसेर अदालतको आदेश अनुसार पाँच लाख रुपैया धरौटीमा रिहा भए लगत्तै पछिल्लो पटक उनीवि*रुद्द कञ्चनपुर जिल्ला अदालतमा मु*द्दा परेको छ ।

निर्मला ह*त्या प्र*करणसंग जोडेर रविवि*रुद्द अदालतमा मु*द्दा परेको हो । शुक्रबार फेरी कञ्चनपुर जिल्ला अदालतमा लामिछानेवि*रुद्ध रि*ट दायर भएको छ । निर्मला पन्त प्र*करणमा प्रहरीको नि*यन्त्रणमा परेर रि*हा भएका दीलिप सिंह बिष्टका दाइ खडक बिष्टले रवि लामिछाने, नि*लम्बित डीएसपी अंगुर जिसी र न्यूज २४ टेलिभिजनवि*रुद्ध अदालतको अ*पहेलना सम्बन्धी मु*द्दा दायर गरेका हुन् ।

अदालतको विचाराधिन रहेको मु*द्दामा नि*लम्बनमा परेका डिएसपी जिसीलाई टेलिभिजनमा बोलाएर कार्यक्रम चलाएको भन्दै रविवि*रुद्ध अदालतको मान*हानी गरेको भन्दै रि*ट परेको छ । अदलातको अप*हेलना सम्बन्धी रि*टको वारेसबाट प्रतिउत्तर लगाउन नपाइने भएकाले अब रवि फेरी कञ्चनपुर पुग्नुपर्ने भएको छ । रविवि*रुद्ध यसअघि प्रेस काउन्सिलमा पनि उ*जुरी परेको थियो । लामिछानेले पत्रकार आचारसंहिता उ*ल्लंघन गरेको भन्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीले उ*जुरी दिएका थिए ।

Related Articles

Back to top button
Close