मनोरंजन

नायक पुष्प खड्काको आज जन्मदिन, बिहानैदेखि शुभकामना थाप्न भ्याई नभ्याई

काठमाडौं, असार ५ । म्यूजिक भिडियोमा लामो समय संघर्ष गरेर ठूलो पर्दाको यात्रामा लागेका लोकप्रिय नायक पुष्प खड्काको आज जन्मदिन हो ।

आजबाट ३१ औ बर्षमा प्रबेश गरेका खड्काले ठूलो पर्दामा चलचित्र अझै पनिबाट डेब्यू गरेका हुन् भने चलचित्रमा उनलाई छविराज ओझाको निर्माणमा बनेको चलचित्र मंगलबाट चर्चामा आएका हुन् ।

नवल खड्काको निर्देशन रहेको चलचित्र ‘मंगलम’बाट ‘ उनले राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका थिए ।

अझै पनि, दर्पणछायाँ २, दाल भात तरकारी, मारुरी, मंगलम, लगायतका चलचित्रमा काम गरेका उनी सरल स्वभावका मिलनसार ब्यक्तित्वका रुपमा परिचित नायक हुन् । पुष्पको जन्मदिनको अवसरमा बिहानैदेखि उनलाई शुभकामनाको ओइरो लागेको छ ।

Related Articles

Back to top button
Close