Thursday, February 27

ज्ञानेन्द्र शाही समर्थकले जड्याहा पि*टेपछी पर्यो लफ*डा, घुसपैट भो भन्दै सर्वसाधारण पि*ट्न पाइन्छ ? (हेर्नुस् भिडियो)

January 18, 2020 238

एमसीसी ठीक कि गलत ? राजनीतिक तहमा केही सेलाएको बहस अहिले सामाजिक सञ्जालमा भने निकै तातेको छ । रोचक कुरा, यो बहसले युवा पुस्ता पनि तानिएका छन्। राष्ट्रिय एजेन्डामाथि युवाहरुले चासो राखेर बहसमा उत्रिनु राम्रो हो । तर, सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचारवाजी पनि उत्तिकै भइरहेका छन् । ‘सम्झौताका आपत्तिजनक बुँदा’ भन्दै भए–नभएका कुराहरु लेखेर भाइरल बनाइएको छ । यसले धेरैलाई अन्योलमा पारेको छ ।

केही राष्ट्रवादी धारका नेता र अभियन्ताले विषयलाई अतिरञ्जित ढंगले व्याख्या गरेका छन् । एमसीसीको बारेमा अन्योल सिर्जना भइरहेको बेला एमसीसीको बिरोधमा अभियन्ता ज्ञानेन्द्र शाही र उनका समर्थकले माइतीघर मण्डलामा व्यापक सडक आन्दोलन गरेका छन् । विभिन्न नारा सहित माइतीघरमा जम्मा भइ गरिएको दबाब कार्यक्रम चल्दै गर्दा ज्ञानेन्द्र शाहीका समर्थकले एक जड्याहा पि*टेपछी लफ*डा परेको छ ।

ल*फडा परेपछि ति व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । देशको स्वाधीनता, अश्मिता र स्वाभिमानका निम्ति एक पटक फेरी लड्न तयार रहेको भन्दै चर्को नारा बाजी गरेका छन् । एमसीसीको बिरुद्ध सारा नेपाली एकजुट हुनुपर्ने नारासहित उत्रिएका ज्ञानेन्द्र शाही र उनका समर्थकले ‘हिमालहरु बेच्न पाइदैन’, ‘सूचना तथा प्रबिधि बिधेयक खारेज गर’, जस्ता प्लेकार्ड सहित माइतीघरमा चर्को बिरोध गरेका छन् । बिस्तृतमा तलको भिडियोमा हेर्नुहोला :

Loading...

प्रतिकृया दिनुहोस्