समाचार

अमेरिकाबाट रबिलाई ईशाको म*न छु*ने…का*गजीरुपमा स*म्वन्ध अ*न्त्य भए पनि भा*वनात्मक स*म्वन्ध न*ष्ट हुन समय ला*ग्दोरहेछ

ईशा लामिछाने , हुन त मैले यो विषयमा केही बोल्नु उ*चित नहोला भन्ने सोचेकी थिएँ । तर, पछिल्ला केही दिनमा मेरो एउटा स्टाटसलाई आधार बनाएर अ*ड्कलकै आधारमा समाचारहरु आइरहेको देखेपछि आफ्नो धारणा स्पष्ट पार्नु आवश्यक ठानेकी छु ।रवि लामिछाने मैले २५ वर्ष स*हयात्रा गरेका श्रीमान मात्र होइन, मेरा दुई छोरीका बाबु पनि हुन् । हाम्रो डि*भोर्सपछि दुई छोरीहरुको एक्लो अ*भिभावकत्व मेरो काँ*धमा आएको छ ।डि*भोर्सपछि हाम्रो बाटो अ*लग-अलग भयो । उनले नेपालमा नयाँ सं*सार बसाले । म अमेरिकामा छोरीहरुको स*हारामा र उनीहरुलाई स*हारा दिएर बाँ*चिरहेकी छु ।

डि*भोर्सका क्रममा रविले मसित केही का*गजी र केही मौ*खिक प्र*तिवद्धताहरु गरेका थिए । त्यसअनुसार अमेरिकामा रहेको घरको मासिक किस्ता भु*क्तानी गर्ने जि*म्मेवारी उनले लिएका थिए । तर, उनले नि*यमित रकम न*पठाएपछि तीन महिना अगाडि बैंकले घर लि*लामीको नोटिस नि*काल्यो । त्यसपछि उनले पठाएको केही पैसा र म आफैंले बाँकी रकम जोहो गरेर बैंकको किस्ता क्लियर गरेँ । आगामी दिनमा उनले प्र*तिवद्धता पूरा गर्नेछन् भन्ने वि*श्वास लिएकी छु । अन्यथा, मैले पनि का*नूनी उ*पचारको खो*जी गर्नुपर्ने हुन सक्छ ।

रवि पक्राउ परेको खबरले अमेरिकामा हामी आमाछोरी चि*न्तित बन्यौं । खासगरी ठूली छोरी निकै दुः*खी थिइन् । मलाई पनि न*निको लाग्यो ।तर, यतिबेला नेपालमा रविलाई अर्को सं*कटले घे*रेको छ । आ*त्महत्या दु*रुत्साहन जस्तो ग*म्भीर मु*द्दा लागेर पक्राउ परेर हालै पाँच लाख ध*रौटीमा रि*हा भएका छन् ।मु*द्दाको फै*सला भएको छैन ।कागजीरुपमा स*म्वन्ध अ*न्त्य भए पनि भा*वनात्मक स*म्वन्ध न*ष्ट हुन समय ला*ग्दोरहेछ । सायद मैले आफ्नो मनबाट उनलाई पू*र्णरुपमा नि*काल्न स*केकी थिइनँ। त्य सैले उनलाई यो वि*पत्ति आ*इलाग्दा म बे*चैन बनेँ ।

तर, सिक्काको अ*र्को पाटो पनि उत्तिकै सं*वेदनशील थियो । अर्को पा*टोमा मजस्तै एक स्त्रीको सि*उँदो पु*छिएको थियो । र, उनका श्रीमानले म*र्नेबेलामा रुँदै-रुँदै आफूलाई आ*त्मह*त्या गर्न वि*वश तुल्याएको भनेर रविको नाम लिइरहेका थिए । भिडियो हेरेपछि म निकै सो*चमा परेँ ।रवि हि*रासतबाट निस्के पनि दो*षमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँ*डोभन्दा चाँ*डो यस विषयलाई कि*नारा लगाओस् र वास्तविक त*थ्यलाई बाहिर ल्याओस् ।शालिकरामकी पत्नी सम्झनाले न्या*य पाउन् के धेरै मानिसहरु का लागि भगवान बनेको रविबाट कसैलाई आ*त्मह*त्यासम्म ध*केल्ने दा*नवीय कर्म भयो होला ? मैले अझै प*त्याउन सकेको छैन ।

यस घ*टनामा प्रहरीले अ*नुसन्धान गरिरहेको हुनाले अ*न्तिम नि*चोड निकाल्ने उसैको जि*म्मेवारी हो । एउटा भिडियोलाई मात्रै आधार मानेर पक्कै पनि प्रहरीले र अदालतले नि*र्णय लिँदैन होला । भिडियोमा दिइएको व*यान कति स*त्य हो भनेर पत्ता लगाउने अन्य प्रमाणहरु जु*टाइएलान् । र, अ*न्त्यमा स*त्यता बाहिर आउला ।म त यति मात्रै कामना गर्छु कि भिडियोमा बोलिएको कुरा सत्य सा*वित नहोस र रवि नि*र्दोष प्र*माणित होउन् ।तर, मेरो कामनाले भन्दा पनि रविलाई उनकै कर्मले जो*गाउने हो । यदि ग*लत काम गरेका छैनन् भने न*खाएको वि*ष पक्कै नलाग्ला ।

यदि शालिकरामले लगाएको आ*रोप सत्य ठ*हरियो भने रविका हजारौं प्रशंसकजस्तै म पनि नि*राश हुनेछु ।भिडियोमा रविमाथि मृ*तक शालिकरामले लगाएको अर्को आ*रोपले पनि मलाई उत्तिकै स्त*ब्ध बनाएको छ ।रविले सिधा कुरा कार्यक्रम चलाउँदा मानिस हरु बाट करोडौं रकम अ*सुल ग*रेको आ*रोप मृ*तकले लगाउनुभएको छ । मैले २५ वर्ष रविसँग दाम्पत्य स*म्वन्धमा रहेको अनुभवका आधारमा भन्नुपर्दा उनी यसअघि आफ्नो काममा जहिले पनि इ*मान्दार र प्र*तिवद्ध थिए । अमेरिकामा रहँदा पनि धेरै नेपालीलाई नि*स्वार्थ सहयोग गरेका हुन् ।

सिधा कुरा जनतासँग मार्फत पनि थुप्रैको उ*पकार गरेको सुनेकी छु ।तर, उनीमाथि उनकै पूर्वसहकर्मीले पैसा खा*एको आ*रोप लगाइरहँदा त्यसले मलाई अ*चम्म बनाएको छ । रविबाट यस्तो काम भयो होला भन्ने वि*श्वास लाग्दैन ।एउटा श्रीमतीका रुपमा मलाई रविलाई दिएका चो*टहरु असंख्य होलान् । त्यो सम्झनेबेला अहिले होइन ।रवि हि*रासतबाट निस्के पनि दो*षमुक्त भएका छैनन् । म चाहन्छु- अदालतले चाँडोभन्दा चाँडो यस विषयलाई कि*नारा लगाओस् र वास्तविक त*थ्यलाई बाहिर ल्याओस् । शालिकरामकी पत्नी सम्झनाले न्या*य पाउन् ।

यदि नि*र्दोष भए रविले पनि न्या*य पाउन् ।हिजो बुवाको मुख हे*र्ने दिन । अघिल्ला वर्षमा छोरीहरु यस दिन कति उ*त्साहित हुन्थे । मेरा छोरीहरुका पितालाई ‘फा*दर्स डे’ को शुभकामना छ । आफ्नो संसारमा भु*लेर छोरीहरुलाई बि*र्सियौ भने पनि छोरीहरुले तिमीलाई कहिल्यै भु*ल्न सक्ने छैनन् । किनकी एकपटकको बाबु सधैंको बाबु हो । ‘पू*र्वश्रीमान’ भनेजस्तो ‘पू*र्वबाबु’ वा ‘पू*र्वछोरी’ कहिल्यै हुँदैन ।

Related Articles

Back to top button
Close