समाचार

विद्यालयमा प*ठनपाठन नै ब*न्द गरी ‘हामी पनि नाच्न पर्छ बीच-बीचमा…’ गीतमा डान्स

बझाङ, भदाै १४ : हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकीँदै गर्दा तीजको च*हलपहल बढेको छ । चोक-चोक गल्ली-गल्ली तथा गाउँ-टोलमा तीजका गीतहरू घ*न्की रहेका छन् । तर पछिल्लो समय तीजले आ*कार ब*ढाउँदै गएको छ । अहिले तीजका कार्यक्रमहरू विद्यालयमा समेत हुन थालका छन् ।बझाङ जिल्लाको जयपृथवी नगरपालिका वडा नं. १ मा रहेको नारायण माविले यसपालिको तीज मनाएको छ । तीज नजिकीँदै गर्दा विद्यालयको प्रा*ङगणमा नै तीजको गीतहरू घ*न्काएर विद्यार्थी, शिक्षकहरू म*ज्जाले छ*मछमी ना*चेका छन् ।

भाद्र १२ गते शुक्रबारका दिन विद्यालयको प*ठनपाठन नै ब*न्द गरी विद्यालयका शिक्षक विद्यार्थीहरू ‘हामी पनि नाच्न पर्छ बिच बिचमा’ भन्ने बाेलकाे गीतमा नाचिरहेका थिए । कहिले बन्द, कहिले हिउँदे बि*दा त कहिले बर्खे बि*दा, दशैं-तिहार बि*दा र अन्य बि*दा दिँदै यस विद्यालयले विभिन्न ब*हानामा पढाइलाई आ*लटाल गर्दै आएकै छ ।महिलाहरूको हरितालिका तीजका लागि सरकारले एक दिन बि*दा नै घो*षणा ग*रेको छ । तर यहाँ विद्यालयमा नै तीजका गीतहरू घ*न्कन थालेपछी अध्ययन गर्ने स्थानमा पनि तीजकाे न*शाले छाे*एकाे छ ।

बि*दाको दिन वा विद्यालयको प*ठनपाठनको समय पछि दर खाने तथा तिजका कार्यक्रम मनाउन पाउने भएपनी प*ठनपाठनको समयमा यस्तो कार्य ग*र्न पाइदैन् ।विद्यालयले प्रत्येक शुक्रबार अ*तिरिक्त क्रियाकलाप गर्नुपर्ने शैक्षिक कार्यविधि २०७४ ले नि*र्धारण गरेको छ तर विद्यालय हाता भित्र उ*स्छृंगल किसिमका ग*तिविधि अर्थात् गीत सङ्गीत बजाउने, गाउन भने ब*न्देज गरेको छ ।

Related Articles

Back to top button
Close