भिडियोसमाचार

रबि लामिछाने घटनापछि अचानक चितवनबाटै यस्तो भिडियो आयो ! डेढ बर्षे नानीको दुवै हात कसरी गुम्यो ? (भिडियो हेर्नुस)

चितवन जिल्लाको पदमपुरमा जन्मिएकी दुवै हात नभएकी डेढ बर्षकी सुर्वणा मल्लको यो भिडियो सबैले शेयर गर्नुहोला । जन्मदै दुवै हात बिना जन्मिएकी सुवर्णाको ठुलो परिवार उनको यो अवस्थाले साह्रै चिन्तित छन् । हाम्रै सन्तान किन यस्तो जन्मिईन्, अब कसरी यिनलाई हात हाल्न सकिएला भनेर । बिस्तारै हिड्न थालेकी सुवर्णा खुट्टाले नै खेल्छिन्, खान्छिन्, मोबाईल चलाउंछिन् अनि हातले गर्ने धेरै काम यति सानो उमेरमै खुट्टाले गर्छिन् ।

सुवर्णाकी आमा छोरीको यो अवस्थाले दुखी छिन् । डाक्टरले समेत कसरी सुवर्णा दुवै हात बिहिन जन्मिईन भन्ने बताउन नसकिरहंदा कुराकानी गर्दागर्दै उनी भक्कानिइन् । डेढ बर्षिय नानी सुवर्णाको परिवार तत्कालै नभएपनि सुर्वर्णा ठुली हुंदै जांदा उनलाई कृत्रिम हात जोडिदिन खोज्दैछन् । त्यसको लागि सबैको साथ र सहयोग भए यो परिवारको सपना पुरा हुनेछ । दर्शकबृन्द, सबैले यि नानीको लागि यो भिडियो धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुहोला, सुवर्णालाई कृत्रिम हात जोड्नका लागि आफुले सक्ने सहयोग गर्न चाहनुहुन्छ भने म शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । आउनुहोस यो भिडियो पुरा हेरौं ।

Related Articles

Back to top button
Close