समाचार

शुक्रबार सुनचाँदी तोलाको कति छ ? हेर्नुस्

काठमाडौं / साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ रहेको छ ।
यसैगरी तेजावी सुन ६४ हजार ७ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, शुक्रबार सुनचाँदी बजारमा चाँदीको भाउ प्रतितोला ७ सय ७५ रुपैयाँ नै रहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button
Close