Thursday, February 27

एकाबिहानै अर्धनग्न अवस्थामा सडक छेउमा भेटियो तेस्रोलिङ्गीको श’ब !

January 18, 2020 713

४ माघ २०७६, शनिबार काठमान्डौ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ स्थित क्याम्पाडाँडामा बिहान एक तेस्रोलिङ्गीको श’व फेला परेको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ५ स्थित क्याम्पाडाँडामा शनिबार बिहान भटिएको श’व भेटिएको हो ।अ’र्धनग्न अवस्थामामा भेटिएको श’ब तेस्रोलिङ्गी हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ नवलपुर की ३९ वर्षीया अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा श’व भेटिएको थियो ।

अ’र्धनग्न अवस्थामा सडक छेउमा तेस्रोलिङ्गी भुजेलको श’व भेटिएको प्रहरीले जनाएको छ । उनलाई ह’त्या गरेर फा’लिएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शीहरुले आसंका गरेका छन् । क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा श’व भेटिएको प्र’त्यक्षदर्शीले बताएका छन् । घ’टनाको अन्सन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्