Tuesday, February 18

यहि स्थानबाट ऋणले थलिएका विनय र जमुनाले २ साना नाबालक छोरासहित त्रिशुली नदीमा हा’मफले,जमुना केहि दिन अघि मात्रै ऋणको बारेमा यस्तो स्टाटस लेखेका थिए (भिडियो)

January 18, 2020 1173

साहुको द’बाब र चक्रवृत्ति ब्याज ति’र्न न’सकेपछि चन्द्रागिरि नगरपालिका–४, थानकोटका ३७ वर्षीय विनय लामिछाने बच्चासहित त्रिशूली नदीमा हा’म फा’ल्न पुगेको तथ्य खुलेको छ । विनय र २७ वर्षीया श्रीमती जमुना रेग्मीले दुई वर्षीय र ६ महिनाका छोरा लिएर बेनिघाटरोराङ गाउँपालिकामा पर्ने बाँदरे नजीकै त्रिशूली नदीमा बिहीबार साँझ हा’म्फालेको प्रहरीले जनाएको छ ।

हा’म्फालेको दे’खेपछि स्थानीयवासीले विनयलाई जी’वितै उ’द्धार गरेका थिए । उहाँकी श्रीमतीको भने नि’धन भैसकेको थियो । छोराहरु भने अझैसम्म फे’ला परेका छैनन् । नदी ध’मिलो भएको र पानी परिरहेकाले खोजीमा स’मस्या आइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । घा’इते अवस्थामा रहेका विनयको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ ।
चन्द्रागिरि नगरपालिका—४, थानकोटमा बसोबास गर्दै आएको परिवार चर्को ब्या’ज ति’र्न न’सकेपछि आ’त्मह’त्याको निर्णयमा पुगेको जमुनाले आफ्नो अङ्ग्रेजी नाम उ’ल्टो बनाएर फेसबुकमा लेखेको स्टाटसमा उल्लेख छ ।

जमुनाका दाजु धादिङको गल्छी गाउँपालिका–३ का वडाध्यक्ष कपिल रेग्मीको परिवारलाई सानो छोराको पास्नी (भा’तखुवाइ) मा आउँदै गरेको खबर गरेर यो परिवार सि’धै बेनिघाट पुगेको थियो । विनयको घरमा ऋ’णका कारण आफूहरुले आ’त्मह’त्यालाई नै अ’न्तिम वि’कल्पका रुपमा रोजेको ‘सु’साइड नो’ट’ भेटिएको प्रहरीले जनाएको छ ।

विनयले शेयर लगानी गर्न विभिन्न व्यक्तिबाट मिटर ब्या’जमा करीब रु एक करोड ५० लाख ऋ’ण लिएको ‘सु’साइड नो’ट’बाट पत्ता लागेको जिल्ला प्रहरीले जनाएको छ । विनयलाई आ’त्मह’त्या दु’रुत्साहनमा मु’द्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

Loading...

प्रतिकृया दिनुहोस्