Tuesday, February 18

यिनै हुन् त्रिशुली नदीमा हा’मफा’ल्ने विनय दम्पती र २ नाबालक छोरा ! घरमा भेटियो सु’सा’इ’ड नोट

January 17, 2020 698

बिहीबार साँझ धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट एक दम्पती २ नाबालक छोरासहित त्रिशुली नदीमा हा’म्फा’लेका थिए । काठमाडौँ चद्रागिरी घर भएका विनय लामिछाने र जमुना रेग्मी लामिछाने छ महिना र २ वर्षका छोराहरु साथैमा लिएर त्रिशुली नदिमा हेलिएका हुन् । नदीमा हा’म्फा’लेका उनीहरुमध्ये विनयलाई जीवितै उद्दार गर्न सकिए पनि श्रीमतीको भने मृ’त्यु भएको छ । यस्तै दुई नाबालक छोराहरु वेपत्ता छन् । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित आदमघा’टस्थित ससुराली जान भनेर काठमाडौँबाट २ बजे हिँडेपनि गोरखाको घ्याल्चोक पुगेका थिए । घ्याल्चोक पुगेर बाटोमा ससुराली घर जाने भन्दै उनीहरु गाडी गुड्ने पक्की पुलबाट नआएर बाँदरेस्थित झोलुङ्गे पुलबाट फर्कंदै थिए । घ’टना भएको स्थान बेनिघाटबाट गोरखा जाने त्रिशुली नदीको पुलको करिब एक किलोमिटर दूरीमा छ ।

साथै बिनयले आफु दे’ह’त्याग गर्न जना भन्दा अगाडी घरमा सु’सा’इ’ड नोट लेखेर परिवार सहित ससुराली हिडेका रहेछन । अहिले उक्त नोट प्रहरीको हात लागेको छ ।
उनले उक्त नोटमा लेखेका छन् कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका छन् । कमोडिटी अनलाइन बिजिनेसमा १ करोडभन्दा बढी घाटामा गएपछि परिवारसहित आ’त्मह’त्या गर्ने योजना बनाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्