भिडियोसमाचार

भाईरल कभर गायिका एलीनाको नयाँ कभर गित ‘फेरीपनि’ यस्तो बनेर आयो

काठमाडौँ- भाईरल कभर गायिका एलीनाको नयाँ कभर गित फेरीपनि बजारमा आएको छ । २ वटा कभरले चुलिएको उन्को त्यो चर्चा पक्कैपनि सामान्य भने होईन । मोफसलमा बसी निरन्तर सांगितीक क्षेत्रमा कसरत गरीरहेकी एलिनाको आजसम्म ५ वटा अफिसियल गित र केही कभरहरु सुन्न सकिन्छ ।

मेरो लागि संगित जिवन हो भनी संगितको व्यख्या गर्ने एलीनको आवाज मन नपराउने कमै मात्र संगित प्रेमीहरु होलान । कभर गितहरु बिवादमा आएको हुनाले फेरी कभर गाउदिन भनि कसम खाएकी एलिनालाई आफ्ना सुभ चिन्तकहरुले धेरै अनुरोध गरेको हुनाले फेरी कभर गरेकी हुँ भन्छिन । आशा गरुम कि यो गित फेरी बिवादित नबनोस । उनलाई शुभकामना । भिडीयो लिङ्कः

Related Articles

Back to top button
Close