Friday, February 28

भारी बर्षाका कारण देशैभरका उडान ठप्प ,एअरपोर्ट पानीले जलमग्न

January 17, 2020 207

काठमाडौँ : बिहिवार राती देखि लगातारको वर्षाले काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या नभई नियमित संचालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार प्रतिकूल मौसमका कारण आन्तरिकतर्फका आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिएका छन। आन्तरिकतर्फ बिहान केही उडान भएता पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको महाप्रबन्धक केसीको बताए ।

Loading...

प्रतिकृया दिनुहोस्