भिडियोसमाचार

भाई बचाई दिनु भन्दै दिदि रुदै मिडियामा, सक्दो शेयर गरि दिनुहोला (भिडियो हेर्नुस)

काठमाडौँ – बिगत एक बर्ष देखि क्यान्सर रोग बाट पिडित भाई रमेश राईलाई बचाई दिनु भन्दै उनका दिदि बिमला राईले सम्पूर्ण नेपालीहरुमा अपिल गरेकि छिन । रमेश बैदेशिक रोजगारबाट फर्केपछी उनको घाँटीमा टन्सिल भएको थियो । उनको टन्सिल बिग्रिएर अहिले प्वाल परेको छ ।

उनको आवाज बुज्न नसक्ने भएको छ । एक बर्ष सम्म रमेशको उपचार गर्दा घरबारी सबै सकिएको उनका दिदि बिमलाले बताईन । अझै पनि महिनामा ४०/५० हजारको औषधि सेवन गर्दै आएका रमेश अहिले मिडियामा सहयोग मागन आइपुगेको बताउछन् ।

रमेशलाई सहयोग गर्नको लागि तपाईले उनका दिदि बिमला राई को ९८४१६४६४३६ मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

Related Articles

Back to top button
Close