Monday, April 6

रनाजना मैनालीले लेखे ससुरोलाई लामो स्टाटस !

January 7, 2020 3892

बुवा म तपाईं की बुहारी छोरी जस्तै भन्नु हुन्थियो आजै भनम तपाईं हरु कि आशा भरोशा सबै सबैबिहे गरेर पनि माईती घर को अभाब हुन दिनु भएन र मैले अभाब महसुस गरीन पनि धेरै माया दिनु भयो र मैले पनि जानेको सकेको गरेको थिए

१) मेरो श्रीमान को विसा रिजेक्ट भयसी मैले तपाईंहरु लाई उहाले गरेको बेभार भनेको थिए बैशाख महिनामा तपाईंले मलाई नबोल भन्नु भयो ममीले छोरा मान्छेले रिस उठेको बेलाजे निभन्छ छोरी मान्छेले सहन पर्छ भन्नु भयो तर आज तपाईंहरुलाई मेरो र मेरो श्रीमानको समबनधको बारेमा केही थाछैन भन्नु भयो के तपाईंहरु लाई केही नैथा थिएन मैले मेरो श्रीमानको विसा अप्प्लाई गर्न नचाहेको र नगरेको भन्ने आरोपहरु सुनिरहदा म सँग अप्प्लाई गरेका डकुमेन्टहरु र प्रतयेक पल्ट विसा रिजेक्ट भएर इम्मिगेससन बाट आएका रिजेक्सन लेटररहरु प्रसस्त छन

म अष्ट्रेलिया मा ठाउ सर्दा तपाईंहरु सबैलाई के कारण ले सर्न लगेको र कहाँ सर्दै छु भनेको थिए अहीले ६ महिना बाट जानकारीमा थीन भन्नु भको रछ के म जानकारी म नआएकै म को को सँग सम्पर्कमा थिए मैले यहाँ पोस्ट गरेको छुमैले अष्ट्रेलिया मा बस्दा दिदीलाई हरेक महिना पैसा तिरेर बसेको थिए अहीले फ्रीमा बसेको थिभन्नु भको रछके यो सत्ए हो मैले दिदीलाई हरेक महिना पैसा बुजाएको प्रमाण पनि राखेको छु

मैले नेपाल आउने बेला तपाईंहरुलाई खबर गरेको थिए र भन्डारा बिहे पछी आउछु मेरो सपिङ गर्नु पर्ने छ भन्दा हुन्छ भन्नु भयो तर अहीले हामीलाई आउने केइ खबर थिएन भन्नु भको छ केइ खबर नै नभएको हो त म नेपाल आउने अगिलो दिन पनी ममीलाई कल गरेको थीमेरो कलेज फी महँगो छ म ३ बर्ष कलेज सक्नलाई गाह्रो हुन ५बर्ष लगएर पढछु बुवा भन्दा तपाईं आफैले भन्नु भको होईन ३ बर्ष कलेज सक भनेर कलेज फी को लागि मेरो कमाई ले नपुग्दा तपाईं र माईतीको बुवा ले ३-३ पल्ट पठाउनु पनि भयो बिहे गरेकी छोरी ले सधै मईतीमा मात्र पैसा माग्न नसकेको हुँदा मैले तपाईं सँग नि मागे थीए जुन दिन बुहारी सोच्नु भयो त्यो दिन पैसा पठाउनु पनि भयो तर आज यसलाई पैसा ठगी भनेर आरोप लगाउँनु जायज हुन्छ बुवा आमा को इज्जत र पसिना सम्झेर बिहे अगाडी त एउटा केटा साथी नबनाएकी मलाई अहीले एक बिवाहित नारीलाई दुई घर को इज्जत राखेकी मलाई मेरो अर्कै सँग सम्वन्ध तपाईको भाषामा नाठो भएको कारणले मेरो छोरा सँग बोलिन भन्नु भको रछ तपाई संग एऊटा अनुरोध मेरो को सँग सम्वन्ध रहेछ कृपया त्यो अगाडी ल्याईदिनु होस

Loading...

प्रतिकृया दिनुहोस्