समाचार

आइटम गल सनी लियोनीले दुबईमा छोरी निशालाई होमवर्क गराएका तस्विर सामाजिक संजालमा भाइरल

एजेन्सी – बलिउडकी चर्चित हट नायिका हुन सनी लियोनी । चलचित्र क्षेत्रमा निकै सक्रिय रहेकी छिन् । उनका हरेक फिल्म हिट हुने गर्दछन । उनको बलिउडमा निकै चर्चा चलिरहन्छ । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समयमा पनि निकै चर्चामा आएकी छिन् ।पछिल्लो समयमा सनीले निकै हट र सुन्दरी भएर इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्। उनका फोटो सामाजिक संजालमा निकै भाइरल हुने गर्दछन ।

हालै उनले एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भाइरल भएको छ ।उनको त्यो फोटोले सामाजिक संजालमा खुबै सनसनी मच्चाएको छ । सन्नीले हट अबतारका छोरी संगको तस्विर शेयर गरेकी छिन् । उनको त्यो फोटोलाई धेरै दर्शकहरुले मन पराएका छन् ।

उनले केहि समय पहिला नेपालि फिल्म पासवर्डमा आइटम डान्स सेमेत गरेकी थिइन् । सनी खास गरेर तिन बच्चाकी आमा भएकी छिन् । बेला बेलामा उनले आफ्ना छोरा र छोरीका तस्विर शेयर गनेृ गर्दछिन् । उनि हालै दुबईमा छुट्टी बच्चाहरु संग छुट्टी मनाइरहेकी छिन् । सनीले इंस्टाग्राममा दुबईमा छुट्टी मनाइरहेका तस्विर शेयर गरेकी छन्, । जुन तस्विरमा उनि र उनकी छोरी पनि निकै सुन्दर देखिएका छिन् । उक्त तस्विरमा उनले छोरी निशालाई निकै मायाका साथ होमवर्क गराएकी छिन् ।

Related Articles

Back to top button
Close