भिडियो

साम्राज्ञीले भुवन पछि युटुवरलाई दिईन् क’डा जवाफ न्युजको हे’डलाईन पढ्न ला’ज लाग्छ ? (हेर्नुस् भिडियो)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले करिअरका शुरुवाती दिनमा आफू दुर्व्य’वहा’रमा परेको खुला’सा गरेकी छिन् । उनले बारम्बा’र आफू दु’र्व्यवहा’रमा परेको बताएपछि यो मु’द्दा चर्चामा छ ।

साम्राज्ञीले फिल्मकर्मीको नाम नखु’लाई फिल्ममा काम गर्दा मेक’रले दु’र्व्यवहा’र गरेको बताएकी थिइन् । तर, साम्राज्ञीको भनाइपछि अभिनेता तथा निर्माता भुवन केसीले अ’सह’म’ति जनाउँदै ‘जुन थालमा खायो, त्यही था’लमा दु’लो पारेको’ टि’प्पणी गरेका थिए ।

Related Articles

Back to top button
Close