समाचार

श्रीमतीसहित तीन जना का*रागार च*लान

भोजपुर, १० भदौ (रासस) श्रीमान्लाई वि*ष खुवाई ह*त्या ग*रेको अ*भियोगमा श्रीमतीसहित तीन जनालाई जिल्ला अदालतले आज पु*र्पक्षका लागि का*रागार च*लान गरेको छ ।उनीहरुले जेठ २ गते ससुराली आएका बेला वि*ष से*वन गराई ह*त्या ग*रेको भन्दै मानबहादुरका आफन्तले प्रहरीमा उ*जुरी दिएका थिए । प्रहरीले कविता र पम्फालाई असार २० गते र पूर्णलाई साउन १२ गते पक्राउ गरेको हो ।

षडानन्द नगरपालिका–९ किमालुङ भैँसेका मानबहादुर तामाङलाई वि*ष खुवाई ह*त्या ग*रेको अभियोगमा उनकी २३ वर्षीया श्रीमती कविता तामाङ, तामाङकै सासू षडाननन्द नगरपालिका–३ खार्ताम्छाकी ४५ वर्षीया पम्फा तामाङ र सुनसरीको धरान उपमहानगर पालिका–१५ का ३५ वर्षीय पूर्णबहादुर राईलाई का*रागार च*लान गरिएको जिल्ला अदालतका निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close