समाचार

नेपालमा अहिले भएको मृ’त्यु को’रोनाका कारण होइन, तर भन्नु परेको छ : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालमा अहिलेसम्म को’रोना भा’इरसका कारण २२ जनाको ज्या’न गै’सकेको छ । तर प्रधानमन्त्री केपी श’र्मा ओली यो कु’रा मान्न तयार दे्खि’नु भएको छैन ।

उहाँले नेपालीहरुको उपचार विधि’सँगै प्रतिरोध क्ष’म’ता रा’म्रो भएकै कारण को’रो’नाबाट कम ज्या’न गु’माउनु परेको दावा गर्नुभएको छ । राष्ट्रियसभा बैठ’कमा प्रधा’नमन्त्री ओ’लीले यस्तो बताउनु भएको हो । ओ’लीका अनुसार ज्या’न गुमाएकाहरु मध्य अधिकां’शको को’रोनाका कारण मृ’त्यु नभएको दाबी गर्नुभयो ।

ओलीले अरु कारणले मृ’त्यु भएकाहरुमा पनि सं’क्रमण देखिएपछि मृ’त्यु मान्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुचओ) को मा’पदण्ड रहेको बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले भएको मृ’त्यु को’रो’नाका कारण होइन, तर भन्नु परेको छ । ओलीले यो भन्दा पहिले पनि पटकपटक यस खालको दावा गर्दै आउँनु भएको छ ।

Related Articles

Back to top button