Monday, April 6

काठमान्डौको ढुंगेधारामा भएको वि’स्फोटको जिम्मा विप्लव स’मूहले लियो !यसकारण प’डकाएको रहेछ ब’म

January 15, 2020 286

काठमाडौं- बालुवाटारस्थित ललितानिवास जग्गा का’ण्डमा मु’छिएका शोभाकान्त ढकालको घरमा ब’म वि’स्फोट भएको छ। बुधबार साँझ काठमाडौंको ढुंगेधारास्थित नर्सरी चो’क नजिकै रहेको ढकालको घरमा ब’म वि’स्फोट भएको महा नगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। बेलुका ८ बजेतिर ढकालको घरको गेटमा ब’म वि’स्फोट भएको हो। ‘वि’स्फोटबाट पार्किङ गरी राखिएको कार र गेटमा क्ष’ति पुगेको छ। घरका झ्यालका सिसा फु’टेका छन्। कुनै मा’नवीय क्ष’ति भएको छैन,’ डिएसपी बोगटीले भने।

ढकाल तत्कालिन नेकपा एमाले नवलपरासीबाट म’हाधिवेशनका प्र’तिनिधि हुन्। माधव नेपाल नि’कट मा’निने आ’युर्वेदका डाक्टर शोभाकान्त ढकालले नेपाल प्रधानमन्त्री भएको बेलामा नै बालुवाटार बे’च्ने यो’जना तयार गरेका थिए। पेसा छा’डेर जग्गा द’लालीमा लागेका ढकालको धेरै बैंकमा सेयर र धेरै स्थानमा घर घडेरी भएको पाइएको छ।ब’म वि’स्फोटको प्र’तिबन्धित वि’प्लव स’मूहले जि’म्मेवारी लिएको छ ।बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा से’वोटेज गरिएको विप्लव स’मूहले जनाएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्