Tuesday, January 21

कोरियामै अ’स्ताए तनहुँका नरबहादुर !

January 15, 2020 286

कोरियामा काम गर्ने क्र’ममा दु’र्घटना हुदाँ तनहुँका एक युवाले ज्या’न गु’माएका छन् । रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका तनहुँका नरबहादुर रानाको काम गर्ने क्रममै मे’सिनरीले थि’चिएर मृ’त्यु भएको छ ।आइतबार भएको घ’टनामा उनको मृ’त्यु भएको थियो ।

मृ’तक राना कोरियाको पुर्वी भागको जि’योङ्ग्बुक प्रान्तमा कार्यारत रहेको जनाइएको छ ।काम गर्ने क्रममा गर्हुङ्गो फलाम कि’चिएपछि उनको मृ’त्यु भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

संगै कार्यरत साथीहरुका अनुसार कोरियाको छुङ्छंङबुक्दो छेन्छु स्थित एक कम्पनीमा कार्यरत राना छि’केछामा हा’इड्रोलिक तेलको पाइप कस्ने क्रममा पाइप फ़ु’त्किएपछि माथि उ’चालिएको ग्र’हौ समान सहित उनी कि’चिएका थिए । धेरै बे’र सम्म पनि साथी हरुले नदेखेपछि खो’ज्दा उनलाई फलामको ग’ह्रौ ब’क्सले च्या’पिरहेको अबस्थामा फे’ला पारेका थिए ।

उनको घ’टनास्थलमै ज्या’न गएको बताइएको छ । अबिबाहित मृ’तक राना ४ बर्ष ४ महिना पहिला कोरिया आएका थिए ।

प्रतिकृया दिनुहोस्