अन्तर्राष्ट्रिय समाचार

चीनले विकास गर्‍यो कोरोना नि’स्क्रिय पार्ने पहिलो खोप !

बेइजिङ । चीनले कोरोना नि’स्क्रिय पार्ने पहिलो खोप विकास गरेको छ । चिनियाँ नेशनल फ’र्मासिटिकल ग्रुप (सि’नोफार्म)सँग आबद्ध वुहान इन्स्टिच्युट अफ बा’इलोजिकल प्रो’डक्टले विकास गरेको कोभिड-१९ इ’नएक्टिभेटेड खोपको पहिलो र दोस्रो चरणको क्लि’निकल परीक्षणको न’तिजा सकारात्मक आएको मंगलबार घो’षणा गरेको हो ।यससँगै उक्त खोपको क्लि’निकल परीक्षणको पहिलो दुई चरणहरूमा ग’म्भीर प्रतिकूल प्रभावको कुनै के’स नदेखाएकोसमेत जनाइएको छ । यस खोपले रो’ग प्र’तिरोधात्मक क्ष’मता बढाउन सक्ने दा’बी गरेको छ ।

१८ देखि ५९ वर्ष उमेर समूहका एक हजार १२० स्वयंसेवकमा गरिएको यस खोपको परीक्षणमा उनीहरुमा कुनै दु’ष्प्रभाव नदेखिएको र ए’न्टिबडीलाई नि’स्क्रिय पारेको जनाइएको छ ।सि’नोफार्मले जारी गरेको विज्ञप्ति भनिएको छ, “कोरोना भाइरवि’रुद्धको अहिले सम्मकै यो बृ’हत र प्र’भावकारी क्लि’निकल अध्ययन हो ।”गत अप्रिल १२ मा यस इ’नएक्टिभेटेड भ्या’क्सिनले पहिलो र दोस्रो चरणको क्लि’निकल परीक्षणका लागि अनुमति पाएको थियो । यससँगै सि’नोफार्मले तेस्रो चरणको क्लि’निकल परीक्षणका लागि मुलुक बाहिरका खो’प उत्पादकहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्ने जनाइएको छ ।

सि’नोफार्मले आपतकालीन आवश्यकतामा प्रयोगका लागि कोरोनावि’रुद्धको खो’प उत्तपादनका उच्चस्तरीय जै’विक-सुरक्षायुक्त प्र’योगशालामा स्थापना गरेको छ । क्लि’निकल अध्ययन पुरा हुनु को’विड १९ वि’रुद्धको ल’डाइमा हा’सिल गरेको अर्को महत्वपुर्ण उ’पलब्धी भएको बताइएको छ । – ग्लोबल टाइम्स

Related Articles

Back to top button
Close