अन्तर्राष्ट्रिय समाचार

भारत र चीनका सेनाबीच झ’डपः ज्यान गु’माउने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्न सक्ने

एजेन्सी । भारत र चीनको सीमामा भएको झ’डपमा भारतीय सेनाका क’मान्डिङ अ’फिसर समेत २० जना भारतीय सै’निकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ल’द्दाखको १४ हजार फिट उ’चाइँमा रहेको गा’लवन भ्या’लीमा यो झ’डप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । त’नावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप त’नाव सिर्जना भएको थियो । त्यसपछि भएको झ’डपमा भारतीय सेनाका क’र्णेलसहित २० जना सै’निकको मृ’त्यु भएको छ ।

ज्यान गु’माउनेमा १६ बिहार रे’जिमेन्टका क’मान्डिङ अ’फिसर क’र्णेल सन्तोष बाबू, ह’वलदार पा’लानी र सि’पाही कु’न्दन झा सा’मेल छन् । अ’न्यको नाम सार्वजनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मा’रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्रोतः दैनिक भास्कर

Related Articles

Back to top button
Close